पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोटका लागि समयतालिका सार्वजनिकपूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले प्रस्तुतीकरणका लागि समयतालिका सार्वजनिक गरेको छ …चैत्र १८, २०८०
उत्तरपुस्तिका हराएको विषय छानविन गर्न उच्चस्तरीय समिति गठनत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानविन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । त्रिवि कार्यकारी परिषदको आजको …चैत्र १५, २०८०
उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने लामा पक्राउत्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने रविन लामा पक्राउ परेका छन् । लामालाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले …चैत्र १४, २०८०
उद्यमी बन्न कृषि विज्ञान सङ्कायका ३१ विद्यार्थी छनोटमाउद्यमशीलता विकास कार्यक्रमका लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्काय टीकापुरका ३१ विद्यार्थी छनोटमा भएका छन् । उद्यमशीलता विकासका लागि …चैत्र १२, २०८०
बीएमएसअध्ययन गरी प्रमाणपत्र प्राप्त गरेका विद्यार्थीहरूले नर्सिङ परिषदको परीक्षामा सहभागी हुन समस्या नहुनेत्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत नर्सिङ क्याम्पस महाराजगञ्जमा पठनपाठन सुचारू गर्न निर्देशन दिएको छ । । सो कलेजमा उत्पन्न …चैत्र ९, २०८०
शैक्षिक ‘कार्यतालिका’ प्रभावकारी तवरले कार्यान्वयन हुनुपर्छः प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक ‘कार्यतालिका’ लाई प्रभावकारी तवरले कार्यान्वयन गर्न दिर्नेशन दिएका छन् । चिकित्सा शिक्षा आयोगको १३ औँ …चैत्र ९, २०८०
गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिऔँ: प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । चिकित्सा शिक्षा आयोगको १३ …चैत्र ९, २०८०
दक्ष चिकित्सक उत्पादन गर्न तीन प्रतिष्ठानबीच सम्झौताचिकित्सा शिक्षाका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान …चैत्र ८, २०८०
नतिजा सार्वजनिक नगरे परीक्षा हुन नदिने विद्यार्थीको चेतावनीत्रिविको पछिल्लो समय देखिएको सबैभन्दा ठूलो रोग भनेको समयमै परीक्षा नहुनु र समयमै नतिजा नआउनु भएको हुँदा विद्यार्थीले यस्तो चेतावनी दिएका हुन् ।चैत्र ७, २०८०
त्रिविको रेक्टर र रजिष्ट्रार हुन प्राध्यापक हुनुपर्नेत्रिभुवन विश्वविद्यालयले शिक्षाध्यक्ष (रेक्टर) र रजिष्ट्रार नियुक्तिका व्यक्तिगत विवरण (बायोडेटा) माग गरेको छ । त्रिवि उपकुलपतिले आज सार्वजनिक सूचना जारी …चैत्र ६, २०८०