दुई दिने अन्तरराष्ट्रिय शैक्षिक सम्मेलनमा विविध विषयमा छलफलसुन्दरहरैँचा, ८ वैशाख: यहाँको सुकुना बहुमुखी क्याम्पसद्वारा आयोजित दुई दिने पहिलो अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन शिक्षा क्षेत्रमा हासिल भएका …बैशाख ८, २०८२
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईद्वारा राजीनामाकाठमाडौँ, ८ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भट्टराई राजीनामा …बैशाख ८, २०८२
प्रगतिशील प्राध्यापक सङ्गठनको ११औँ सम्मेलन वैशाख ८ गतेदेखिकाठमाडौँ, ७ वैशाख ः नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११औँ सम्मेलन यही वैशाख ८ र ९ गते हुने भएको छ । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित स्मृति …बैशाख ८, २०८२
प्राडा सञ्जिवकुमार शर्मा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकूलपतिकाठमाडौँ, ८ वैशाखः बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा सञ्जिवकुमार शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी प्रदान गरिएको छ …बैशाख ८, २०८२
डा डबलबहादुर धामी कर्णाली प्रतिष्ठानको निमित्त उपकुलपतिकर्णाली, ८ वैशाखः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा सह–प्राध्यापक डा डबलबहादुर धामी नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा …बैशाख ८, २०८२
मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठनकाठमाडौँ, ३ वैशाखः प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १८औँ बैठकले निजी मेडिकल कलेजमा …बैशाख ४, २०८२
विश्वविद्यालयका कर्मचारीलाई प्रशासनिक क्षमता विकास तालिमगण्डकी, ३ वैशाख : पोखरा विश्वविद्यालयको आयोजनामा विश्वविद्यालयमा कार्यरत कर्मचारीलाई सूचना प्रविधि तथा व्यवस्थापनसम्बन्धी दक्षता अभिवृद्धि गर्ने उद्देश्यका …बैशाख ४, २०८२
गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा डा तिवारीगण्डकी, २९ चैत : गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा डा इन्द्रप्रसाद तिवारी नियुक्त हुनुुभएको छ । कुलपति सिफारिस समितिले गत चैत २१ गते तीन जनाको नाम सिफारिस …चैत्र २८, २०८१
डोटीको खप्तड इञ्जिनियरिङ क्याम्पस सञ्चालनका लागि प्रधानमन्त्रीसमक्ष अनुरोधकाठमाडौँ, २४ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष डोटीको खप्तड इञ्जिनियरिङ क्याम्पस सञ्चालनका लागि आगामी बजेटमा कार्यक्रम समावेश गर्न मागपत्र बुुझाइएको छ …चैत्र २३, २०८१
केयूको उपकुलपतिमा प्रा.डा.अच्युत वाग्ले नियुक्तकाठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्राडा अच्युतप्रसाद वाग्ले नियुक्त भएका छन् । विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीन जनामध्येबाट डा वाग्लेलाई .........................चैत्र ४, २०८१