विद्यालय कर्मचारी र ईसीडी शिक्षकलाई सामाजिक सुरक्षा भत्ता व्यवस्था गर्दै हुप्सेकोट गाउँपालिकाहुप्सेकोट गाउँपालिका शिक्षा प्रमुखलाई पाँच प्रश्न विद्यालय शिक्षाको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहमा हस्तान्तरण भइसकेको अवस्थामा कार्यसम्पादनका क्रममा …भाद्र २०, २०७८
अन्नपूर्ण गाउँपालिकाको स्थानीय पाठ्यक्रम तयारम्याग्दीको अन्नपूर्ण गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार गरेको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले तयार पारेको पाठ्यक्रम आगामी शैक्षिक सत्र देखि …श्रावण १३, २०७८
फागुनमा शैक्षिक सत्र सुरु हुने जिल्लामा अझै पाठ्यपुस्तक पुगेनकोरोना महामारीको संक्रमण तीव्र भएपछि देशका अधिकांश जिल्लामा जारी गरिएको निषेधाज्ञाका कारण हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङमा पाठ्यपुस्तक पुर्याउन नै …जेष्ठ २४, २०७८
पर्वतमा भूकम्पले भत्किएका ७३ विद्यालयको पुनःनिर्माण सम्पन्नपर्वतमा भूकम्पले भत्किएका ७३ वटा विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)ले भूकम्प गएको …चैत्र २२, २०७७
गाउँमा माध्यमिक विद्यालय नहुँदा बालबालिकाको पढ्ने सपना अधुरैपढेर आफ्नो खुट्टामा उभिने सपना अधुरै रह्यो, अहिले परम्परागत कृषिमा अल्झिएको छु कोरोना नियन्त्रणमा आएपछि विदेश जाने योजनामा छु ।मंसिर ३, २०७७
स्याङ्जाको वालिङमा टोलटोलमा पुगेर पढाइस्याङ्जाको वालिङका सामुदायिक विद्यालयले टोलटोलमा पुगेर विद्यार्थीलाई पढाउन शुरु गरेका छन् । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को जोखिमका कारण प्रभावित बनेको …आश्विन १२, २०७७
“युवा संग मुख्यमन्त्रि” कार्यक्रमसहित गण्डकीको प्रदेश युवा सम्मेलन सुरुपोखरा - नेपाल युवा परिषद गण्डकी प्रदेशको आयोजनमा प्रदेश युवा सम्मेलन २०२० भर्चुअल रुपमा सुरु भएको छ । सम्मेलनमा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट १८० …भाद्र १२, २०७७
गण्डकी विश्वाविद्यालयलाई जग्गा दिने सरकारको निर्णयसरकारले गण्डकी विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि कास्की र तनहुँ जिल्लाको विभिन्न स्थानको जग्गा प्रदान गर्ने भएको छ । मन्त्रिपरिषद्को गत असार …श्रावण २, २०७७
वालिङमा शिक्षकद्वारा राहत कोषमा १५ लाख प्रदानवालिङस्थित सामुदायिक विद्यालयका शिक्षकहरुले वालिङ नगरपालिकाको राहत कोषमा हालसम्मकै सर्वाधिक राशि उपलब्ध गराएका छन्। नगरपालिकाले स्थापना गरेको …आषाढ १०, २०७७
यस्ता छन् प्रदेशमा शिक्षाको बजेट (पूर्ण पाठसहित)छात्राहरुको आत्म रक्षा तालिमका लागि एक करोड ५० लाख रुपियाँआषाढ १, २०७७