क्याम्पसमा ‘प्रि–आइसोलेशन’बागलुङ, २६ जेठ (रासस) : बडिगाड गाउँपालिकाका नौजना सङ्क्रमितलाई धवलागिरि बहुमुखी क्याम्पसको ‘प्रि–आइसोलेशन कक्ष’मा राखिएको छ । धवलागिरि अस्पतालमा आइसोलेशन …जेष्ठ २६, २०७७
दुर्गम क्षेत्रका बालबालिका विद्यालय शिक्षाबाट बञ्चितदुर्गम क्षेत्रका बालबालिका छ महिनादेखि विद्यालय शिक्षाबाट बञ्चित छन् । मङ्सिर मसान्तदेखि मनाङका विद्यालय बन्द हुँदा उनीहरु शिक्षाबाट टाढिएका छन् । अन्तिम …जेष्ठ १४, २०७७
पर्वतमा एसइईका विद्यार्थीलाई रेडियोबाट ट्युसनविश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण डेढ महिनाभन्दा लामो बन्दाबन्दी जारी छ । बन्दाबन्दीका कारण अन्योलमा परेको (एसइई) माध्यमिक …बैशाख २६, २०७७
पोखरा महानगरपालिकाले भन्योः तत्काल अनलाइन कक्षा रोक्नुपोखरा महानगरपालिकाले अनलाइन कक्षाहरु सञ्चालन नगर्न भनेको छ । महानगर शिक्षा शाखाले बिहीबार विज्ञप्ति जारी गर्दै अनलाइन कक्षाहरु सञ्चालन नगर्न भनेको हो । …बैशाख १८, २०७७
शिक्षामा नयाँ आयाम भर्दै हुप्सेकोट गाउँपालिकाबाल कक्षादेखि कक्षा पाँचसम्म दिवा खाजा कार्यक्रमको व्यवस्था । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई गुणस्तर सुधार लगायत अन्य विषयमा तालिम । हरेक विद्यालयमा …बैशाख ४, २०७७
वालिङ नगरपालिकाद्वारा एकान्तबासका विद्यार्थीलाई रेडियो टिभीमार्फत ‘विशेष कक्षा’स्मार्ट नगरका रूपमा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई लक्षित गरी आगामी बिहीबारबाट रेडियो टेलिभिजनमार्फत …चैत्र २५, २०७६
३६५ दिनमा करिब ७८ दिन सार्वजनिक बिदा (बिदाको पूर्ण पाठसहित)नेपाल सरकारले आगामी २०७७ सालमा ३६५ दिनमा करिब ७८ दिन सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयका अनुसार सरकारले १० प्रकारका सार्वजनिक बिदा दिने भएको हो । …चैत्र १८, २०७६
म्याग्दीमा एसइई परीक्षामा सहभागी हुन ८ घण्टाको हिउँको यात्राबिहीबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन यहाँको दुर्गम बस्तीका बालबालिकाले आठ घण्टा लामो हिउँको यात्रा गरेका छन् …चैत्र ५, २०७६
गण्डकीमा ४८ हजार विद्यार्थीले एसइई दिँदैबिहीबारदेखि शुरु हुने एसइई परीक्षामा गण्डकी प्रदेशबाट ४७ हजार ५१३ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । प्रदेशअन्तर्गतका ११ वटै जिल्लामा कूल …चैत्र ५, २०७६