मेडिकल कलेज निर्माणको प्रगतिले स्थानीयवासी खुशीसुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षाको विकाससँग जोडिएको कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेजको निर्माण कार्यमा भइरहेको प्रगतिसँगै स्थानीयवासी खुशी भएका छन् …मंसिर १५, २०७६
एमबिबिएस र बिडिएसको सिट सङ्ख्या निर्धारणनेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबिएस र बिडिएसको सिट सङ्ख्या कात्तिक ३ गते निर्धारण गरेको थियो । आयोगको विशेष आग्रहमा …मंसिर ११, २०७६