दफावार छलफलका लागि तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक समितिमाकाठमाडौँ, २७ साउन: प्रतिनिधिसभाले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि समितिमा पठाएको छ । सभाको आजको …श्रावण २९, २०८२
विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने वाक्यांश विधेयकबाट हटाउन मागकाठमाडौँ, २५ साउनः निजी विद्यालय सञ्चालकले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने छ भन्ने वाक्यांश विद्यालय शिक्षा विधेयकबाट हटाउन माग गरेका छन् …श्रावण २६, २०८२
मेकानिकल इञ्जिनियरिङमा अध्यापन गराउँदै पोखरा विश्वविद्यालयगण्डकी, २५ साउनः पोखरा विश्वविद्यालयमा स्नातक तहमा मेकानिकल इञ्जिनियरिङ विषयको पढाइ यसै वर्षदेखि सुरु हुने भएको छ । विश्वविद्यालयले पाठ्यक्रम तयार गरी …श्रावण २६, २०८२
शिक्षामन्त्री र इजरायली राजदूतबीच ‘इजरायल इन्टर्नसीप कार्यक्रम’ पुनःसञ्चालनबारे छलफलकाठमाडौँ, २ साउनः नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरि बासले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसँग भेट गर्नुभएको छ । भेटमा इजरायलमा नेपाली कृषि …श्रावण ३, २०८२
पोखरा विश्वविद्यालय २९औँ वर्ष प्रवेशका अवसरमा दीर्घसेवा सम्मानगण्डकी, २ साउनः पोखरा विश्वविद्यालय २९औँ वर्षमा प्रवेश गरेका अवसरमा विश्वविद्यालयमा २५ वर्षभन्दा बढी सेवा गरेका शिक्षक तथा कर्मचारीलाई दीर्घसेवाबाट सम्मानित …श्रावण ३, २०८२
चिकित्सा शिक्षा आयोगको २०औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारणकाठमाडौँ, ३२ असार : चिकित्सा शिक्षा आयोगको आजको २०औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट …श्रावण २, २०८२
नेपाल संस्कृत विश्वविद्यालयको सिनेट : एक अर्ब ३१ करोडको बजेट स्वीकृतकाठमाडौँ, ३२ असार : नेपाल संस्कृत विश्वविद्यालय सभाको ७८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ३१ करोडको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ …श्रावण १, २०८२
नयाँ आर्थिक वर्ष सुरुहुन अगावै सबै विश्वविद्यालयको बजेट र कार्यक्रम पारितकाठमाडौँ, ३२ असार : प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा नयाँ आर्थिक वर्ष सुरु हुनुअगावै सबै विश्वविद्यालयले आगामी आर्थिक वर्षको बजेट र …श्रावण १, २०८२
लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा : ४९ करोड ५९ लाख बजेट स्वीकृतकाठमाडौँ, ३२ असार : लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु ४९ करोड ५९ लाखको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री …श्रावण १, २०८२
राजर्षि जनक विश्वविद्यालयको सिनेट : ३७ करोड ९३ लाख बजेट स्वीकृतकाठमाडौँ, ३० असारः राजर्षि जनक विश्वविद्यालयको आगामी आर्थिक वर्षका लागि रु ३७ करोड ९३ लाख ८३ हजार बजेट स्वीकृत गरिएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा …आषाढ ३१, २०८२