केयूले ल्याएको हाइड्रोजन कार कहिलेदेखि चल्छ ?काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको एउटा नयाँ गाडी गुड्ने प्रतीक्षामा छ । उक्त गाडी पेट्रोल, डिजेल वा ब्याट्रीबाट नभई हाइड्रोजनबाट …मंसिर १६, २०८०
त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटेत्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानको स्नातक (बिइ, बिआर्क) तहको प्रवेश परीक्षामा गत वर्षको तुलनामा आवेदन दिने विद्यार्थी धेरै भए पनि …मंसिर १३, २०८०
कृषि वैज्ञानिक सम्मेलनको तयारी पूराचितवनको रामपुरमा हुने पहिलो कृषि वैज्ञानिक सम्मेलनको तयारी पूरा भएको छ । बिहीबारदेखि सुरु हुने सो सम्मेलनमा स्वदेश तथा विदेशका कृषि वैज्ञानिकहरु सहभागी …मंसिर ६, २०८०
विद्यार्थीलाई किताब बोक्न नपर्दानवलपरासी (बर्दघाट सुस्तापूृर्व)को गैँडाकोट–८ स्थित कालिका नमूना माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत दिनेश बोहोरा हिजोआज झोलामा कपी, कलम मात्र बोकेर …कार्तिक २०, २०८०
सर्लाहीमा बोटे विद्यार्थीको पहिलो राष्ट्रिय सम्मेलनसर्लाही, २० कात्तिक : सर्लाहीको बागमतीमा नेपाल बोटे समाज विद्यार्थी सङ्गठनको पहिलो राष्ट्रिय सम्मेलनले विशालकुमार बोटे अध्यक्षतामा नौ सदस्यीय केन्द्रीय समिति …कार्तिक २०, २०८०
शिक्षा सुधारका लागि विद्यालय नेतृत्व सक्षम हुनुपर्छः महासचिव पोखरेलनेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले शिक्षा सुधारका लागि विद्यालयको नेतृत्व सक्षम हुनुपर्ने बताएका छन् । दाङको तुलसीपुर–६ स्थित सेन्टर माविको आठकोठे …कार्तिक ३, २०८०
इमान्दार शिक्षकको कथा ‘कौसीद’केही समयअगाडि काठमाडौँमा मिटरब्याजको समस्याबाट पीडित र सार्वजनिक विद्यालयका शिक्षकले जनजीविका र सामाजिक सुरक्षाको विषय जोडेर आन्दोलन गरे । यी दुई आन्दोलनको …आश्विन ३०, २०८०
विशेषज्ञ सेवा विस्तार गर्दै जानकी मेडिकल कलेजधनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ रामदैया भवाडीमा रहेको जानकी मेडिकल कलेजले अत्याधुनिक उपकरण र पूर्वाधारसहित सेवा विस्तारमा केन्द्रीत भएको छ । विगत …आश्विन २३, २०८०
‘मुढा बुन्न सिक्दै विद्यार्थी’म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाको धवलागिरि माध्यमिक विद्यालयकी छात्रा कृति सुवेदी फुर्सदको समयमा मुुढा बुन्न थालेका छन् । विद्यालयमा पढाइ नहुने खाली …आश्विन २३, २०८०
इजरायलमा फसेका नेपाली विद्यार्थी नेपाल आउन चाहें तत्काल ल्याइनेप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय शोकको घडीमा राजनीतिक दल, नागरिक समाज एकाकार भएर सरकारप्रति ऐक्यबद्धता प्रकट गरेकोमा सबैप्रति कृतज्ञता …आश्विन २२, २०८०