स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक स्वीकृतिपछि खुसीसरकारले सुदूरपश्चिम प्रदेशको कैलालीमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि विधेयक स्वीकृत गरेपछि सो क्षेत्रका नागरिक खुसी …आश्विन १८, २०८०
पाँचखालमा एक शिक्षक बराबर दुई विद्यार्थी !काभ्रेपलाञ्चोकको पाँचखाल नगरका सामुदायिक विद्यालयमा पछिल्ला वर्षमा विद्यार्थीको सङ्ख्या घटिरहेको छ । चालु शैक्षिक सत्रमा नगरका केही विद्यालयमा एक शिक्षक बराबर …आश्विन १५, २०८०
गण्डकी प्रदेशमा १८ विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रमगण्डकी, १९ भदौ : गण्डकी प्रदेशमा गत वर्षदेखि कार्यान्वयनमा आएको ‘विद्यालय नर्स’ कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको छ । प्रदेशको सामाजिक विकास तथा …भाद्र १९, २०८०
गाउँमै माध्यमिक शिक्षा, बीचमै पढाइ छाड्ने बाध्यता हट्योचितवनको भरतपुर महानगरपालिका–२९ डुम्रेकी सुस्मिता चेपाङलाई माध्यमिक तहसम्मको अध्ययन गर्ने रहर थियो । तर गाउँको विद्यालयमा सो सुविधा नहुँदा माध्यमिक तह पढ्ने …भाद्र १६, २०८०
गुणस्तरीय शिक्षाका लागि शिक्षक व्यवस्थापनामा जोडकाठमाडौँ, १३ भदौ : मुलुकको शिक्षा क्षेत्रको गुणस्तर विकासका लागि शिक्षकको व्यवस्थापनमा लगानी गर्नुपर्नेमा आज यहाँ आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका …भाद्र १३, २०८०
अझै अघि बढेन मेडिकल कलेज निर्माण प्रक्रियालामो समयदेखि अल्झेको बर्दिवास मेडिकल कलेजको पूर्वाधार निर्माणको प्रक्रिया अघि नबढ्दा यहाँ निराशा बढेको छ । कलेज निर्माण रोक्न परेको रिट सर्वोच्च अदालतले …भाद्र ६, २०८०
मधेश विश्वविद्यालयमा विद्यार्थीको चापमधेश विश्वविद्यालयले पहिलो पटक पठनपाठन सुरु गर्न लागेको छ । विश्वविद्यालयमा पहिलो पटकमै विद्यार्थीको चाप बढ्दै गएको छ । कानुन र जनप्रशासन सङ्कायमा भर्नाका …भाद्र ४, २०८०
‘पढ्दै कमाउँदै विद्यार्थी’ कार्यक्रम प्रभावकारीकञ्चनपुर, २८ साउन : लालझाडी गाउँँपालिकाले पढ्दै कमाउदै विद्यार्थी तथा युवा उद्यमशीलता विकास परियोजनाअन्तर्गत सञ्चालन गरेका कार्यक्रम प्रभावकारी भएका …श्रावण २८, २०८०
सामुदायिक विद्यालय : सबै कोठामा आधुनिक प्रविधिसफा सुन्दर चिटिक्क परेको विद्यालय भवन । हरियो दुबोसहितको फूल बगँैचाले वातावरण नै रमणीय र सुन्दर बनाएको छ । सफा कक्षाकोठा र प्रत्येका कक्षामा …श्रावण २६, २०८०
ज्योतिषको पाठ्यक्रममा सिद्धान्त, संहिता र होराका पाठ्यसामग्री समावेश गर्न मागनेपाल संस्कृत विश्वविद्यालयका आङ्गिक एवं सम्बन्धनप्राप्त विद्यापीठका ज्योतिष विषयको पाठ्यक्रममा सिद्धान्त, संहिता र होरा तीनै विषय समावेश गरी पाठ्यसामग्री …श्रावण २५, २०८०