कोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारीकोशी प्रदेशमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । विद्यालय तहमा विद्यार्थीको स्वास्थ्य उपचार गर्ने उद्देश्यले सञ्चालन गरिएको सो …आषाढ ४, २०८१
खेलमैदान छैन, कक्षाकोठाभित्रै घुम्छ फुटबलविद्यालयको घडीमा बिहानको १० बजेपछि टिनिनी घन्टी बज्छ । बालबालिका विद्यालय बाहिरै गर्नुपर्ने प्रार्थना पनि नगरी कक्षा कोठाभित्र छिर्छन् । कक्षाकोठामा बेञ्चमै …जेष्ठ २९, २०८१
राप्तीका विद्यालयमा तामाङ भाषामा पढाइ हुनेचितवनको राप्ती नगरपालिकाका विद्यालयमा अब तामाङ भाषामा पनि पढाइ हुने भएको छ । यही शैक्षिक सत्रदेखि नगरभित्रका तामाङ विद्यार्थीको बाहुल्यता रहेका विद्यालयमा …जेष्ठ १७, २०८१
अब त्रिविले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्नेछः शिक्षाध्यक्ष प्राडा केसीनेपाल सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा खड्ग केसीलाई नियुक्त गरेको छ । २०५३ सालदेखि त्रिविमा प्राध्यापन कार्यमा सक्रिय हुँदै …बैशाख १५, २०८१
विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिकाधुलिखेल, १३ वैशाखः नयाँ शैक्षिकसत्रका लागि भर्ना र पठनपाठन सुरु भएसँगै विद्यार्थी सङ्ख्यामा कमी आएपछि काभ्रेका स्थानीय तहले भूगोलका हिसाबले नजिकका विद्यालय …बैशाख १३, २०८१
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमाकाठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न सूचना जारी गरेपछि हालसम्म दुई सय तीन संस्थागत विद्यालय …बैशाख १३, २०८१
विद्यालयको पाठ्यक्रममा भूकम्पका बारेमा जानकारी राखिनुपर्छः मन्त्री भण्डारीउद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्यालयको पाठ्यक्रममा भूकम्पका बारेमा जानकारी राखिनुपर्ने बताएका छन् । खानी तथा भूगर्भ विभाग र महिला …बैशाख १२, २०८१
विद्यालयलाई डेढ करोड सहयोगएक जना विदेशी नागरिकको रु डेढ करोड सहयोगमा अन्नपूर्ण गाउँपालिका–८ मा रहेको काफलडाँडा आधारभूत विद्यालयको पूर्वाधार निर्माण गरिएको छ । साविक राम्चे गाविस–८ …बैशाख १०, २०८१
कर्म सिकाउने शिक्षाविद्यालय परिसरमा जडीबुटीको बगैँचा । जडीबुटीको बगैँचा विद्यार्थीले बनाएका हुन् । बोझो, सिकारी लारो, सतुवा, पुदिना, दमकेर्ना, मरौटी, हलहले, असुरो, तितेपाती, …बैशाख १०, २०८१
विद्यार्थी भर्ना गर्न विद्यालयहरुको घरदैलोनयाँ शैक्षिकसत्र सुरु भएसँगै वीरगञ्ज महानगर अन्तर्गतका सामुदायिक विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो सुरु गरेका छन् । महानगरअन्तर्गतका ९२ वटा …बैशाख १०, २०८१