सामुदायिक विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइमारामपुर (पाल्पा), ५ असोजः युवा जनशक्ति आजका आवश्यकता मात्र होइनन्, देशका परिवर्तनका संवाहक पनि हुन् । परिवर्तन खोज्ने हो भने युवाकै नेतृत्व चाहिन्छ । यो हरेक …आश्विन ६, २०८२
शिक्षामन्त्री महावीर पुनद्वारा पदभार ग्रहणकाठमाडौँ, ६ असोजः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै …आश्विन ६, २०८२
अध्ययनमा विदेशियो १४ अर्ब ३१ करोडकाठमाडौँ, ३१ भदौः देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि अध्ययनका लागि विदेशिनेक्रम घट्नुको साटो बढ्दै गएको छ । एक …आश्विन १, २०८२
कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखिभक्तपुर, १ असोज : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका …आश्विन १, २०८२
विज्ञान दिवस सन्दर्भ : विज्ञान, प्रविधि र हाम्रो गन्तव्यकाठमाडौँ, १ असोज : आज राष्ट्रिय विज्ञान दिवस, यस दिनलाई राष्ट्रिय महत्वका साथ मनाउने प्रचलन नहुँदा धेरैलाई जानकारी नहुन सक्छ । हाम्रो जस्तो देशका लागि यो …आश्विन १, २०८२
पोखराका विद्यालय असोज १ गतेदेखि सञ्चालनमा आउनेगण्डकी, २८ भदौ : ‘जेनजी’ प्रदर्शनका कारण बन्द भएका पोखरा महानगरपालिकाका विद्यालय आगामी असोज १ गतेदेखि सञ्चालनमा आउने भएका छन् । पोखरा …भाद्र २८, २०८२
राष्ट्रपति समक्ष नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सपथकाठमाडौँ, २७ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारका लागि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री पदको सपथ गराउनुभएको छ …भाद्र २७, २०८२
विद्यालय शिक्षा विधेयक सञ्चाउनुपर्ने मागकाठमाडौँ, १७ भदौः शिक्षकहरूले विद्यालय शिक्षा विधेयक सच्याउनुपर्ने माग गरेका छन् । विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरूले आज वसुन्धरास्थित राष्ट्रिय …भाद्र १७, २०८२
शैक्षिक उन्नयनका निम्ति योगदान गरेकाहरू पुरस्कृतखोटाङ, ६ भदौः यहाँस्थित ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ले जिल्लाको शैक्षिक उन्नयनमा योगदान गरेका दुई जना शिक्षकलाई सम्मान गरेको छ । साथै प्रतिष्ठानले एक …भाद्र ६, २०८२
त्रिवि योग विज्ञानतर्फका सर्वोत्कृष्ट दुई विद्यार्थी पुरस्कृतकाठमाडौँ, ६ भदौः त्रिभुवन विश्वविद्यालयबाट योग विज्ञान अधिस्नातक (पिजी डिप्लोमा) तहमा सर्वोत्कृष्ट भएका दुई विद्यार्थीलाई ललितपुर महानगरपालिकाले पुरस्कृत …भाद्र ६, २०८२