भूकम्पले क्षति पु-याएको विद्यालय भवन बल्ल शिलान्यासविनाशकारी गोरखा भूकम्पले क्षति पु-याएको जिल्लाको बागलुङ नगरपालिका–९ तित्याङस्थित तित्याङ माध्यमिक विद्यालयको पुनःनिर्माण बल्ल शुरु गरिएको छ …फाल्गुण २२, २०७६
भोजपुर क्याम्पसको पठनपाठन ठप्पभोजपुर बहुमुुखी क्याम्पसका आंशिक शिक्षकले करारमा नियुक्त गर्न माग राख्दै आन्दोलन गरेपछि क्याम्पसको पठनपाठन ठप्प भएको छ । क्याम्पसमा करार दरबन्दी रिक्त …फाल्गुण २०, २०७६
समस्यामा जेलिएको संस्कृत विश्वविद्यालयनेपालका विश्वविद्यालयहरुमध्ये भौतिक रुपमा सम्पन्न छ, नेपाल संस्कृत विश्वविद्यालय । यस विश्वविद्यालयसँग आफ्ना १४ वटा आङ्गिक क्याम्पसबाहेक एक हजार ७०० बिघा जमीन …फाल्गुण १९, २०७६
कर्णालीमा ३६ हजार परीक्षार्थीले एसइई दिँदैआगामी चैत ६ गते हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कर्णालीबाट ३६ हजार परीक्षार्थी सम्मिलित हुने भएका छन् । यहाँका १० जिल्लाका छात्राछात्र गरी जम्मा ३६ …फाल्गुण १९, २०७६
टोखामा ‘मेयर दिवा खाजा कार्यक्रम’ शुभारम्भकाठमाडौँको उत्तरी क्षेत्रस्थित टोखा नगरपालिकामा ‘मेयर दिवा खाजा कार्यक्रम’ शुभारम्भ गरिएको छ । टोखाले नगरपालिकाभित्र रहेका सबै सामुदायिक (सरकारी) …फाल्गुण १९, २०७६
सामुदायिक विद्यालय रुग्ण उद्योग जस्तै भए : शिक्षा मन्त्री पोखरेलशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफूलाई सामुदायिक विद्यालयको अवस्था रुग्ण उद्योग जस्तो लागेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “३५ हजार …फाल्गुण १८, २०७६
विवाहमा सुन किन्ने रकमबाट अक्षयकोषयहाँका एक नवजोडीले विवाहको रकम जोगाइ विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवाका तारा शर्मा र काठेखोला गाउँपालिका–७ रेशका …फाल्गुण १८, २०७६
कक्षा १ र ६ मा ‘हाम्रो तारकेश्वर’ नामक पुस्तक अध्ययनअध्यापन शुरुस्थानीय संस्कृति, जनजीवन, भूगोललगायत पक्ष समेटेर तारकेश्वर नगरपालिकाले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ। स्थानीयस्तरका मूल्यमान्यता, कला …फाल्गुण १५, २०७६
नास्टमा स्थापना हुने भयो युवा वैज्ञानिक फोरमनेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनिलबाबु श्रेष्ठले छिट्टै युवा वैज्ञानिक फोरमको शुरुआत गरिने बताउनुभएको छ । बुधबार आयोजित …फाल्गुण १५, २०७६
क्यान इन्फोटेकमा सूचना प्रविधि सङ्ग्रहालय : पुरानो र नयाँ प्रविधि एकै ठाउँमाकम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासङ्घ कास्की शाखाद्वारा आयोजित क्यान इन्फोटेकमा राखिएको सूचना प्रविधि सङ्ग्रहालयको कक्ष पुराना र नयाँ पुस्ताका लागि …फाल्गुण १४, २०७६