एसइई परीक्षा : तनहुँमा एक मात्र महिला केन्द्राध्यक्षचैत ६ गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि तनहुँ जिल्लामा एक मात्र महिला केन्द्राध्यक्ष नियुक्त हुनुभएको छ । कूल २४ परीक्षा केन्द्रमध्ये …चैत्र ४, २०७६
विद्यालय भवन बनाउन दश करोड अनुदानदार्चुला, धनुषा र कपिलवस्तुमा नयाँ विद्यालय भवन निर्माणका लागि भारत सरकारले रु १० करोड ७० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ । सङ्घीय मामिला तथा सामान्य …चैत्र ३, २०७६
अब शिक्षण अस्पतालको सेवा मुग्लिन हाइवे अस्पतालबाटत्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानद्वारा सञ्चालित शिक्षण अस्पतालको सेवा चितवनको इच्छाकामना–५ मुग्लिन बजारमा रहेको मुग्लिन हाइवे अस्पतालले …चैत्र ३, २०७६
बर्दिवास मेडिकल कलेजको प्रक्रियाले गति लिएपछि उत्साहमहोत्तरी: आफ्नो ठाउँमा मेडिकल कलेजको निर्माण प्रक्रियाले गति लिएपछि बर्दिवास नगरपालिका क्षेत्रमा उत्साह छाएको छ । बर्दिवास मेडिकल कलेजको भौतिकपूर्वाधार …फाल्गुण ३०, २०७६
विद्यालयमा पानी शुद्धीकरण मेशिन जडानः शिक्षक विद्यार्थी खुशीगोरखाको पालुङटार नगरपालिका–४ लुइँटेलमा स्थित श्री अमरज्योति जनता माध्यमिक विद्यायलमा करिब रु ५० लाखको लागतमा पानी शुद्धीकरण मेशिन जडान गरिएको छ । विद्यालयमा …फाल्गुण २८, २०७६
त्रिभुवन विश्वविद्यालयको परीक्षा यथावत्त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारणले कुनै सङ्कट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा …फाल्गुण २७, २०७६
काभ्रे बहुमुखी क्याम्पसमा एक महिनादेखि तालाबन्दीएक महिनादेखि बनेपा नगरपालिका–६ बुडोलस्थित काभ्रे बहुमुखी क्याप्पसको प्रशासन र लेखा शाखा बन्द अवस्थामा रहेको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन …फाल्गुण २७, २०७६
दुर्गम जोड्दै खुला विश्वविद्यालयसमय अभाव तथा रोजगारीको सिलसिलामा नेपालमै भएर उच्च शिक्षा अध्ययन गर्न रोकिएका विद्यार्थीलाई खुला विश्वविद्यालय अवसरको रुपमा रहेको एक कार्यक्रमका सहभागीले …फाल्गुण २५, २०७६
विप्लव समूहका विद्यार्थी नेता पक्राउभोजपुरबाट नेत्रविक्रम चन्द समूहका विद्यार्थी नेता पक्राउ परेका छन् । प्रहरीले चन्द समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) …फाल्गुण २५, २०७६
उपकुलपति नियुक्तिले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय लयमा फर्किने आशाकञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय साढे नौ महिना तालाबन्दीको शिकार बन्यो । नेपाल विद्यार्थी सङ्घदेखि …फाल्गुण २२, २०७६