कोभिड–१९ को असर : विद्यालयको सामाजिक परीक्षण प्रभावितलामो समयदेखि विद्यालय बन्द छन् । कैलालीको टीकापुर, लम्कीचुहा लगायतका कतिपय स्थानीय तहले विद्यालय खोल्न अनुमति दिए पनि अधिकांश स्थानीय तहले अहिलेसम्म विद्यालय …पौष ३, २०७७
इलामको माङ्सेबुङमा बाली विज्ञानको कक्षा शुरुइलामको माङ्सेबुङमा बाली विज्ञानको पढाइ शुरु भएको छ । माङ्सेबुङको सरस्वती माध्यमिक विद्यालय कक्षा ९ मा बाली विज्ञान विषयको अध्ययन शुरु भएको हो । कक्षा ९ बाट …पौष ३, २०७७
स्वास्थ्य मापदण्ड अपनाउँदै विद्यालय सञ्चालनकास्कीमा सरकारद्वारा तोकिएका मापदण्ड अपनाउँदै विद्यालय सञ्चालनमा आएका छन् । कोरोना महामारीका कारण महिनौँसम्म घरमा बसेका विद्यार्थी विद्यालयमा नै पुगी पढ्न …पौष १, २०७७
साक्षर जिल्ला घोषणा अभियान अलपत्रकोरोना महामारीका कारण कञ्चनपुरमा साक्षर जिल्ला घोषणा अभियानका कार्यक्रमहरु अगाडि बढ्न सकेका छैनन् । गत वर्ष नै साक्षर जिल्ला घोषणाका लागि गरिएको तयारी अन्तिम …मंसिर ३०, २०७७
भरतपुर बहुप्राविधिक शिक्षालयको भवन शिालन्यासरु. एक करोड तीन लाखको लागतमा दुईतले भवन निर्माण गरिँदैछ ।मंसिर ३०, २०७७
शिक्षा आयोगको प्रतिवेदन छाप्ने संस्थाबाट त्रुटि स्वीकारविनास्वीकृति नेपाल सरकारको निशाना छाप प्रयोग गरी तत्कालीन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गरेकामा शिक्षा, विज्ञान तथा प्रविधि …मंसिर २५, २०७७
सामुदायिक र निजी बालविकास केन्द्रबीच विभेदभविष्यका कर्णाधार बालबालिकाको विकास र सिकाइलाई समग्रतामा अगाडि बढाउन अत्यावश्यक बाल विकास केन्द्रमा लगानी बढाउनुपर्ने सुझाव एक अध्ययनले देखाएको छ …मंसिर १३, २०७७
पुल्चोक क्याम्पसमा पर्खाल भत्काएर फलामेबारललितपुर महानगरपालिकाले नेपाल इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको इँटाको अग्ला पर्खाल भत्काएर फलामेबार लगाएको छ । महानगरपालिकाले इँटाको पर्खाल …मंसिर ११, २०७७
मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेशनबीच सम्झौताप्रदेश नं १ सरकारअन्तर्गतको मोरङको बूढीगङ्गास्थित मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेशनबीच सीपमूलक तालिम तथा स्रोत केन्द्र सञ्चालनका लागि सोमबार …मंसिर ९, २०७७
एक सय सामुदायिक विद्यालयलाई थर्मोगन वितरणकोभिड–१९ लाई मध्यनजर गर्दै रोटरी क्लब अफ डिल्लीबजार काठमाडौँले उपत्यकाका १०० सामुदायिक विद्यालयलाई थर्मोगन वितरण गरेको छ । विद्यार्थी तथा शिक्षक कर्मचारीको …मंसिर ५, २०७७