जनप्रभात माध्यमिक विद्यालयमा सूचना प्रविधि कक्षा स्थापनाकाठमाडौँ उपत्यकाको पुरानो विद्यालय जनप्रभाव माध्यमिक विद्यालय कालिमाटीमा ‘सूचना प्रविधि कक्षा’ स्थापना भएको छ । विद्यालयमा अध्ययनरत छात्रछात्रालाई …माघ १७, २०७६
नेपाल पुस्तक तथा शैक्षिक व्यवसायी महासङ्घ, पाल्पाले बालबालिकालाई शैक्षिक सामग्री प्रदाननेपाल पुस्तक तथा शैक्षिक व्यवसायी महासङ्घ, पाल्पा शाखाले फरक क्षमता भएका बालबालिकालाई शैक्षिकका सामग्री प्रदान गरेको छ । बिहीबार पुस्तक दिवसको अवसरमा …माघ १७, २०७६
जीवनमा प्रयोग हुने शिक्षा आवश्यक: पूर्वराष्ट्रपति डा रामवरण यादवपूर्वराष्ट्रपति डा रामवरण यादवले प्राविधिक शिक्षालाई प्राथमितामा दिनुपर्ने बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयको …माघ १७, २०७६
पोखरामा त्रिवि शिक्षण अस्पतालगण्डकी प्रदेशको राजधानी पोखरामा त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालनमा ल्याउने भएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन …माघ १७, २०७६
जनप्रतिनिधि र कर्मचारीले सामुदायिक विद्यालयमै छोराछोरी पढाउनेसर्लाहीको वाग्मती नगरपालिकाका जनप्रतिनिधि र कर्माचारीले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउने शपथ खाएका छन् । नगरको नगरशिक्षा ऐन सार्वजनिक गर्ने एक …माघ १६, २०७६
श्रीपञ्चमी : सरस्वतीको पूजाराधना गरी मनाइँदैप्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा …माघ १६, २०७६
विद्यार्थीलाई स्वीटरराप्ती नगरपालिकाले पहाडी क्षेत्रमा बसोबास गर्ने २० विद्यालयका दुई हजार ८०० बालबालिकालाई स्वीटर वितरण गरेको छ । नगरपालिकाको वडा नं १०, ११, १२ र १३ …माघ १५, २०७६
बाजुराको जगन्नाथ गाउँपालिकाद्वारा गुणात्मक शिक्षाका लागि विद्यालयमा हाजिरी कार्डको शुरुआतबाजुराको जगन्नाथ गाउँपालिकाले शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि नयाँ अभ्यासको थालनी गरेको छ । विद्यालय निरन्तरता र प्रभावकारी शिक्षण सिकाइलाई ध्यानमा …माघ १५, २०७६
विश्वविद्यालयलाई राजनीतिक पूर्वाग्रहबाट माथि राखौंः उपसभामुख घर्तीकर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्तीले मध्यपश्चिम विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक उन्ननय गर्न प्रदेश सरकारले प्राथमिता दिने जानकारी दिनुभएको छ …माघ १४, २०७६
हात भाँच्ने शिक्षक पक्राउगृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने सिरहाको मिर्चैयास्थित स्वस्तिक पाठशालाका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । गृहकार्य नगरेको भन्दै सिरहा …माघ १४, २०७६