साहित्यभन्दा कोर्षका किताब साट्न आउनेको सङ्ख्या बढीसस्तो र जहाँतहीँ नपाइने पुस्तक ‘सेकेण्ड ह्याण्ड’ पसलमा पाइने आम मानिसको सोचाइ छ । पसलमा पुस्तक प्रशस्तै भए पनि पहिलाको जस्तो पाठक किताब खोज्ने नआउने …आश्विन ९, २०७९
शिक्षा पत्रकार समाजको नयाँ कार्यसमितिशिक्षा पत्रकार समाजको आज सम्पन्न दोस्रो साधारणसभाले सर्वसम्मतरूपमा राससका प्रकाश सिलवालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको …आश्विन ५, २०७९
गाउँमा विद्यालय नहुँदा पढाइ छाडेर भारततर्फकञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टीका पुकार थापा मगर विद्यालय नगएको एक साता भयो । ब्रह्मदेवस्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत उहाँलाई …आश्विन २, २०७९
विद्यालय पुनःनिर्माण नभएपछि आठ वर्षदेखि टहरामा कक्षादोलखाको जिरीलगायत आसपासको केही क्षेत्रलाई मध्यनजर गरी विसं २०१७ मा दोलखाको जिरीमा स्थापना भएको जिरी माध्यमिक विद्यालय विसं २०७२ मा आएको विनाशकारी भूकम्पका …भाद्र २७, २०७९
गण्डकी विश्वविद्यालयमा खेल व्यवस्थापन विषयको पठनपाठनकास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकका ४६ वर्षीय लेखनाथ लम्सालको दैनिकी आज भोलि बद्लिएको छ । लम्साललाई पुसमाघको सिरेटो अनि वर्षाको झरीको कुनै प्रवाह …भाद्र २७, २०७९
पठन संस्कृतिमा जोड दिदैँ पुस्तकालयपछिल्ला समयमा पठन संस्कृति कम हुँदै गएको हो कि भन्ने चासो र चिन्ताकाबीच नेपालमा आज १५ औं पुस्तकालय दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ । वर्षेनी पठन …भाद्र १५, २०७९
पढाइले प्रौढ महिलाको आत्मविश्वास बढायोअङ्क र अक्षर लेख्न, पढ्न तथा चिन्न नसकेका कारण धेरै ठक्कर पाएकी म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटकी सङ्गीता छिनालको अहिले आत्मविश्वास बढेको छ । उज्यालो …भाद्र ८, २०७९
योगमाया आयुर्वेद विश्वविद्यालयका लागि ४८ रोपनी जग्गा प्राप्तविदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका लागि सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा जग्गा प्राप्त भएको छ । विश्वविद्यालयका लागि खाँदबारी–९ ढुङ्गे …श्रावण २९, २०७९
विद्यार्थी बेहोस् हुन थालेपछि पठनपाठन प्रभावितबैतडीको तल्लो स्वराडका विद्यार्थी बेहोस् हुने समस्या आएपछि पठनपाठन प्रभावित भएको छ । मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत छात्रामा विद्यालयमै …श्रावण २५, २०७९
दुर्गमका प्राविधिक विद्यालयलाई विद्यार्थी भेट्नै मुस्किलव्यवहारिक अध्ययन बिना खोलिएका दुर्गमका प्राविधिक विद्यालयमा विद्यार्थी पाउननै मुस्किल हुँदै गएको छ । जुम्लाका आठवटै स्थानीय तहले धेरै विद्यालयमा प्राविधिक …श्रावण २५, २०७९