शिक्षाका साझा सूचीमा समीक्षा हुनुपर्छ : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवानेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमार्फत शिक्षाको साझा सूचीमा गएका विषयको समीक्षा गरिनुपर्ने बताउनुभएको छ । नेपाल शिक्षक सङ्घको सङ्घीय …चैत्र २२, २०७७
पर्वतमा भूकम्पले भत्किएका ७३ विद्यालयको पुनःनिर्माण सम्पन्नपर्वतमा भूकम्पले भत्किएका ७३ वटा विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)ले भूकम्प गएको …चैत्र २२, २०७७
भूकम्प प्रभावित ५६ विद्यालय भवनको पुनःनिर्माण सम्पन्नम्याग्दीमा भूकम्पबाट क्षति पुगेका ५६ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको छ । पछिल्लो पाँच वर्षको अवधिमा म्याग्दीमा ५६ वटा विद्यालय भवन पुनःनिर्माण सम्पन्न …चैत्र २०, २०७७
वैदिक दर्शनको महत्व बुझाउन संस्कृत र हिन्दीका ५० पुस्तक नेपालीमावैदिक सनातन धर्मको महत्व बुझाउने उद्देश्यले गीता प्रेसले संस्कृत र हिन्दीमा प्रकाशन गरेका ५० पुस्तकको नेपालीमा अनुवाद गराएको छ । नेपालमै पहिलो आधिकारिक …चैत्र १३, २०७७
टीकापुर क्याम्पसको जग्गा खाली गराउन चुनौतीअछामको बयलपाटाबाट पन्ध्र वर्ष अगाडि परिवारसहित तराई झरेका भीमबहादुर लुहार भूमिहीनलाई सरकारले जग्गा उपलब्ध गराउने भएपछि खुशी छन् ।। जति खुशी भीमबहादुरमा छ …चैत्र ११, २०७७
अब दक्ष डक्टर बन्न कर्णाली जानुपर्छअब कर्णालीको युवा जनशक्ति डक्टरी पढ्न बाहिर जाने छैन । कर्णालीमै सस्तो र सुलभरुपमा स्वास्थ्य शिक्षा हासिल गर्नेछ ।चैत्र ९, २०७७
प्याब्सन कप छात्रछात्रा क्रिकेट (फोटो फिचर)धनगढीको संघीय प्रहरी ईकाइ कार्यालयको खेल मैदानमा मंगलबार आयोजित मेयर, उपमेयर प्याब्सन कप छात्रछात्रा क्रिकेट प्रतियोगिताको संयुक्तरुपमा उद्घाटन गर्दै …चैत्र ४, २०७७
क्याम्पसको जग्गाका विषयमा बहसकैलालीको टीकापुर बहुमुखी क्याम्पसको नाममा रहेको ३८० बिघा जग्गामध्ये अहिलेसम्म ३०० बिघा भूमिहीन सुकुम्बासीका नाममा अतिक्रमित अवस्थामा छ । भूमिसम्बन्धी समाधान …चैत्र २, २०७७
ऐसेलुखर्कका सबै सामुदायिक विद्यालयमा इ–लाइब्रेरीऐसेलुखर्क गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालयमा इ–लाइब्रेरी जडान गरेर सञ्चालनमा ल्याइएको छ । सात वडा रहेको उक्त गाउँपालिकाले आर्थिक वर्ष …चैत्र २, २०७७
दिवा खाजामा भ्रष्टाचारको आरोपसर्लाहीको हरिपुरलगायतका स्थानका विद्यालयमा बालबालिकाको लागि आउने खाजामा भ्रष्टाचार भएको भन्दै स्थानीय अभिभावकले आक्रोश व्यक्त गरेका छन् । हरिपुर …फाल्गुण २५, २०७७