चीन सरकारद्वारा MD/MS/MDS/MPH र Ph.D तहको छात्रवृत्तिको लागि दरखास्त फाराम भर्ने सूचनाछात्रबृत्ति शाखा जनवादी गणतन्त्र चीन सरकारद्वारा नेपाल सरकारलाई प्राप्त स्नातकोत्तर तहको MD/MS/MDS/MPH र विद्यावारिधि तहको छात्रवृत्तिमा …माघ १, २०७७
४ वर्षे बी.एफ.ए प्रथम र दोस्रो वर्षको परीक्षा आवेदन फारम भर्ने सूचनात्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७७ सालमा लिइने ४ वर्षे बी.एफ.ए प्रथम र दोस्रो वर्षका नियमित तथा आंशिक परीक्षा दिने …माघ १, २०७७
३ वर्षे एल.एल. वी तृतीय वर्षका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम भर्ने सूचनात्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७७ सालमा संचालन हुने ३ वर्षे एल.एल. वि तृतीय वर्ष २०७५ का …माघ १, २०७७
५ बर्षे वीए.एल.एल.वी. चौथो वर्षको परीक्षा आवेदन फारम भर्ने भराउने सम्वन्धमा ।त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वाष र्गिक परीक्षा प्रणाली अनुरुप २०७७ सालमा संचालन हुने ५ बर्षे वीए.एल.एल.वी चौथो वर्ष २०७६ का …माघ १, २०७७
त्रिवि उपकुलपतिको कोभिड-१९ नियन्त्रण सम्बन्धि अपिलत्रिभुवन विश्वविद्यालयका भौतिक संरचना, उपकरणहरू (RT-PCR Machine) आवश्यक जनशक्ति समेत सरकारलाई उपलब्ध गराउने प्रतिवद्धताको पत्र चैत्र १० गते नै नेपाल सरकारलाई लेखि पठाएकोचैत्र २६, २०७६
अनलाइन कक्षा सञ्चालन गर्दै प्रिमियर इन्टरनेशनल स्कुलसम्पूर्ण विश्व काराेना भाइरस (काेभिड - 19) काे सङ्क्रमणमा परेकाे वर्तमान समयमा प्रायः सम्पूर्ण देशका शिक्षण संस्थाहरु बन्द रहेकाे समयमा शिक्षाकाे राजधानी …चैत्र २०, २०७६
एसईई (माध्यमिक शिक्षा परीक्षा) स्थगितउपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बिहीवारबाट सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।चैत्र ५, २०७६
विद्यालय तहमा नयाँ पाठ्यक्रम कार्यान्वयनसम्बन्धी सूचनापाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुर विद्यालय तहमा नयाँपाठ्यक्रम कार्यान्वयनसम्बन्धी सूचना सूचना नं १ : राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६को …फाल्गुण १७, २०७६
बर्नहार्ट कलेजमा मिस्टर एण्ड मिस फ्रेसरकाठमाडौँको बाफलस्थित बर्नहार्ट कलेजमा ‘राष्ट्रिय प्रजातन्त्र दिवस‘को अवसरमा दुई जनालाई मिस्टर एण्ड मिस, २०२० उपाधि प्रदान गरिएको छ । उक्त उपाधि …फाल्गुण ८, २०७६
७७ जिल्लाका युवाहरु सम्मेलित राष्ट्रिय युवा सम्मेलन २०२० हुनेनेपाल युवा परिषदले विगतका बर्षहरुमा झैँ यो बर्षमा पनि नेपाल अधिराज्यभरिका ७७ वटै जिल्लाबाट प्रत्येक जिल्लाका १ युवा र १ युवतीहरुलाई राजधानीमा ल्याई …फाल्गुण ६, २०७६