शिक्षा सुधारमा नयाँदिल्ली मोडलबाट सिक्न सकिने पाठनयाँदिल्लीको शिक्षा सुधारबाट धेरै सिक्न सकिन्छ होला । अन्यत्रबाट पनि सिक्न सकिन्छ होला । जहाँबाट सिके पनि मूल कुरा रहेछ, सुधारका लागि कामै गर्नुपर्छ, गर्छु भनेरमात्र पुग्दैन ।भाद्र ५, २०८१
उच्च शिक्षा र राजनीतितसर्थ अब नयाँ बहस सुरु गरौँ, उच्च शिक्षामा राजनीति गर्ने । नीति बनाउनमा राजनीति गरौँ । पाठ्यक्रम र पाठ्यवस्तुमा राजनीति गरौँ । विधि र पद्धति बनाउनमा राजनीति गरौँ ।जेष्ठ १७, २०८१
वर्तमान कानुनी व्यवस्थाभित्र रहेर स्तरीय शिक्षकको व्यवस्थापन कसरी ?स्थानीय तहले शिक्षक मेन्टरको व्यवस्था, विषय विज्ञसँग छलफल एवं अन्तरकृया गर्ने मौका, विषयगत शिक्षकहरूको सन्जाल निर्माण गर्ने जस्ता कार्यले शिक्षकहरूलाई थप सहयोग पुग्न सक्छ ।माघ ३, २०८०
१६औँ आवधिक योजना यसरी बन्नुपर्छअब फरक ढङ्गबाट सोच्ने बेला आएको छ । सात प्रदेश र ७५३ पालिका एवं सङ्घका कार्यक्रमको बीचमा जति मात्रामा समन्वय र सामान्जस्यता कायम गर्न सकिन्छ १६औँ योजनाको सफलता यसैमा भर पर्दछ ।आश्विन १५, २०८०
भगवान कोइरालाको "हृदय" पुस्तक पढेपछिएउटा व्यक्तिले आफ्नो जीवनमा के कति काम गर्नसक्छ त ? धेरै काम गर्न सक्छ ।चैत्र २५, २०७९
समाजवादउन्मुख संवैधानिक व्यवस्था र निजी विद्यालयको भविष्यविषय प्रवेश समाजवादउन्मुख संविधानमा शिक्षालार्ई मौलिक हक मानिएको अवस्थामा के संवैधानिक प्रावधान र हाल शिक्षामा भइरहेको निजीकरणसँगै जान सक्छन् ? …बैशाख १९, २०७९
नेपालको उच्च शिक्षा विकासमा हुनुपर्ने बहसलेखसार यस लेखको प्रमुख उद्देश्य उच्च शिक्षाका क्षेत्रमा रहेका मुख्य मुख्य समस्या तथा चुनौति केलाउँदै उच्च शिक्षाको विकासमा निजी क्षेत्रको संलग्नता र …चैत्र २५, २०७८
मुलुकका लागि चाहिने जनशक्ति अनुमान कसरी गर्ने ?कपी एण्ड पेष्ट मोडलमा विश्वविद्यालय खुले ।चैत्र १, २०७८
सुधारका लागि सार्वजनिक पदाधिकारीको सोच र दृष्टिकोणउपकुलपतिहरूको भेटघाटमा के कस्ता विषयमा चर्चा हुन्छ होला ?माघ १६, २०७८
उच्च शिक्षा सुधारको बहसनीति निर्मातादेखि शिक्षक एवं विद्यार्थी सबैलाई पुस्तक अध्ययन गर्ने संस्कार बसाल्नुपर्छ ।पौष ३, २०७८