डा. हरिप्रसाद लम्साल

डा. हरिप्रसाद लम्साल

सचिव सुदूरपश्चिम प्रादेशिक सामाजिक विकास मन्त्रालय

सेयर:

डा. हरिप्रसाद लम्सालका लेखहरू

शिक्षा सुधारमा नयाँदिल्ली मोडलबाट सिक्न सकिने पाठ

शिक्षा सुधारमा नयाँदिल्ली मोडलबाट सिक्न सकिने पाठ

नयाँदिल्लीको शिक्षा सुधारबाट धेरै सिक्न सकिन्छ होला । अन्यत्रबाट पनि सिक्न सकिन्छ होला । जहाँबाट सिके पनि मूल कुरा रहेछ, सुधारका लागि कामै गर्नुपर्छ, गर्छु भनेरमात्र पुग्दैन ।

उच्च शिक्षा र राजनीति

उच्च शिक्षा र राजनीति

तसर्थ अब नयाँ बहस सुरु गरौँ, उच्च शिक्षामा राजनीति गर्ने । नीति बनाउनमा राजनीति गरौँ । पाठ्यक्रम र पाठ्यवस्तुमा राजनीति गरौँ । विधि र पद्धति बनाउनमा राजनीति गरौँ ।

वर्तमान कानुनी व्यवस्थाभित्र रहेर स्तरीय शिक्षकको व्यवस्थापन कसरी ?

वर्तमान कानुनी व्यवस्थाभित्र रहेर स्तरीय शिक्षकको व्यवस्थापन कसरी ?

स्थानीय तहले शिक्षक मेन्टरको व्यवस्था, विषय विज्ञसँग छलफल एवं अन्तरकृया गर्ने मौका, विषयगत शिक्षकहरूको सन्जाल निर्माण गर्ने जस्ता कार्यले शिक्षकहरूलाई थप सहयोग पुग्न सक्छ ।

१६औँ आवधिक योजना यसरी बन्नुपर्छ

१६औँ आवधिक योजना यसरी बन्नुपर्छ

अब फरक ढङ्गबाट सोच्ने बेला आएको छ । सात प्रदेश र ७५३ पालिका एवं सङ्घका कार्यक्रमको बीचमा जति मात्रामा समन्वय र सामान्जस्यता कायम गर्न सकिन्छ १६औँ योजनाको सफलता यसैमा भर पर्दछ ।

भगवान कोइरालाको "हृदय" पुस्तक पढेपछि

भगवान कोइरालाको "हृदय" पुस्तक पढेपछि

एउटा व्यक्तिले आफ्नो जीवनमा के कति काम गर्नसक्छ त ? धेरै काम गर्न सक्छ ।

समाजवादउन्मुख संवैधानिक व्यवस्था र निजी विद्यालयको भविष्य

समाजवादउन्मुख संवैधानिक व्यवस्था र निजी विद्यालयको भविष्य

विषय प्रवेश समाजवादउन्मुख संविधानमा शिक्षालार्ई मौलिक हक मानिएको अवस्थामा के संवैधानिक प्रावधान र हाल शिक्षामा भइरहेको निजीकरणसँगै जान सक्छन् ? …

नेपालको उच्च शिक्षा विकासमा हुनुपर्ने बहस

नेपालको उच्च शिक्षा विकासमा हुनुपर्ने बहस

लेखसार यस लेखको प्रमुख उद्देश्य उच्च शिक्षाका क्षेत्रमा रहेका मुख्य मुख्य समस्या तथा चुनौति केलाउँदै उच्च शिक्षाको विकासमा निजी क्षेत्रको संलग्नता र …

मुलुकका लागि चाहिने जनशक्ति अनुमान कसरी गर्ने ?

मुलुकका लागि चाहिने जनशक्ति अनुमान कसरी गर्ने ?

कपी एण्ड पेष्ट मोडलमा विश्वविद्यालय खुले ।

सुधारका लागि सार्वजनिक पदाधिकारीको सोच र दृष्टिकोण

सुधारका लागि सार्वजनिक पदाधिकारीको सोच र दृष्टिकोण

उपकुलपतिहरूको भेटघाटमा के कस्ता विषयमा चर्चा हुन्छ होला ?

उच्च शिक्षा सुधारको बहस

उच्च शिक्षा सुधारको बहस

नीति निर्मातादेखि शिक्षक एवं विद्यार्थी सबैलाई पुस्तक अध्ययन गर्ने संस्कार बसाल्नुपर्छ ।

सङ्घीय सन्दर्भमा शिक्षाको व्यवस्थापन

सङ्घीय सन्दर्भमा शिक्षाको व्यवस्थापन

शिक्षामा ‘अथोरिटी’ले नै आफूलाई चिनेको छैन वा चिनाउन चाहेको छैन्

यस्तो होस् नयाँ वर्ष २०७८

यस्तो होस् नयाँ वर्ष २०७८

कसैले शिक्षकलाई बोलायो भने पढाउनुपर्ने छ आउन सक्दिन भनेको सुन्न पाइयोस्

मानिस खुसी हुने शैक्षिक दर्शन

मानिस खुसी हुने शैक्षिक दर्शन

हिरोको १० प्रतिशत समयलाई उपलब्धीमूलक मान्ने संस्कारमा परिवर्तन चाहिन्छ

कोभिड १९ पछि शिक्षा व्यवस्थापन

कोभिड १९ पछि शिक्षा व्यवस्थापन

हामी भर्चुअल सिकाइ भन्दैछौँ । यसका लागि हामीसँग पूर्वाधार छन् त ?

शिक्षा विकासको मोडल बदलौं

शिक्षा विकासको मोडल बदलौं

यतिबेला हामीकहाँ सबै खेलाडीमात्र छन् जस्तो छ । खेलाडीमा हुने खेल कस्तो होला हामी आफै अनुमान गर्न सक्छौँ ।