कक्षा ११ मा एक लाख विस हजार विद्यार्थीको छुटेको सिकाइ कसले पुरा गर्ने ?अधिकांश विद्यालयले चालु शैक्षिक सत्रको कक्षा ११ को पठनपाठन साउनको पहिलो हप्ताबाट सुरु गरे । दोस्रो हप्तासम्म नयाँ विद्यार्थीलाई स्वागत गर्दै अधिमुखीकरण तथा …आश्विन १८, २०८१
लेखापरीक्षण बक्यौता रहेका निकायका पदाधिकारीलाई कारबाही गर्ने मन्त्रालयको चेतावनीशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी वर्षको महालेखापरीक्षकको प्रतिवेदनमा लेखापरीक्षण बक्यौता रहेका निकायका जिम्मेवार पदाधिकारीलाई कारबाही …आश्विन १०, २०८१
पुरा नहुने शिक्षा दिवसका नारा– कुहिरोभित्रै लुकेका मधेस,कर्णाली(सबै दिवसका नारासहित)आज भव्यताका साथ शिक्षा दिवस मनाइँदै छ । केही समय पछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भब्यताका साथ केही उधारो केही हाताहाती भए पनि पुरस्कार र सम्मान …आश्विन २, २०८१
१६ वर्षदेखि साक्षरता अभियान- ४ प्रदेश, १३ जिल्ला, र १५३ स्थानीय तह साक्षर हुन बाँकीआज ८ सेप्टेम्बर २०२४ यानेकी विश्व साक्षरता दिवस । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज तामझामका साथ ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउँदै छ । …भाद्र २३, २०८१
त्रिविको बेरुजु बार्षिक बढ्दैत्रिविको चालु वर्षको बार्षिक बजेट भन्दा बेरुजुको आकार रु. २ अबर १ करोड ९ लाख ४ हजार बढी रहेको छ ।बेरुजु सम्परीक्षण नहुने र बेरुजु थप हुदैँ गएकोले बेरुजु रकम बढन गएको हो ।भाद्र १९, २०८१
बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सिप सिकाउँदै महानगरपालिकाकाठमाडौं महानगरपालिका भित्रको सुस्त मनःस्थिति पारिवारिक सरसल्लाह तथा स्रोत विद्यालयमा अहिले ४१ जना विद्यार्थी छन् । ती विद्यार्थीलाई उनीहरूको रुची …श्रावण ३२, २०८१
लयमा चल्न सुरु गर्दै त्रिवि, सत्ता र शक्तिको युद्धले सुधारमा आशंकागत जेठदेखि अहिले सम्म विभिन्न संकायका २५ विषयको नतिजा सार्वजनिक गरिसकेको छ । …श्रावण २७, २०८१
निर्लज्ज दल, खै शिक्षा ऐन ? चुनाव सकियो बिर्सियो घोषणापत्रशिक्षालाई हेर्ने दलको लाचारी प्रवृत्तिका कारण भएका ऐन, कानुन कार्यान्वयन हुन सकेको छैन ।श्रावण ७, २०८१
सुमनाका कदममा विद्याले साथ देलिन् त !शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीका रुपमा सुमना श्रेष्ठ गत फागुन २३ गते नियुक्त भइन् । राजनैतिक गोलमालबाटै उनी मन्त्री भइन् । फेरी त्यही गोलमालकै कारण …आषाढ ३२, २०८१
ननग्रेडमा पर्ने छात्रा धेरै, ३.६–४.० जीपीए ल्याउने गतवर्षभन्दा बढीराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा २०७२ देखि अक्षराङ्कन प्रणाली अनुसार गर्दै आएको छ …आषाढ १४, २०८१