तेस्रो दीक्षान्त समारोहका लागि आवेदन मागसुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले तेस्रो दीक्षान्त समारोहका लागि आवेदन माग गरेको छ । विसं २०७८ असोज ०१ गतेदेखि २०७९ कार्तिक …फाल्गुण ९, २०७९
सुदूरपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्नेसुदूरपश्चिम विश्वविद्यालयले आगामी मङ्सिरमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । अक्सफोर्ड विश्वविद्यालय र ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलसँगको …कार्तिक २२, २०७९
अझै खुलेन विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाइएको तालाझण्डै दुई महिनादेखि कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयको कामकाज ठप्प छ । विश्वविद्यालयमा रिक्त डिन, सहायक डिन, …माघ २५, २०७८
सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहका लागि आवेदन खुलासुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले दोस्रो दीक्षान्त समारोहमा भाग लिन माघ १९ गते बुधबार देखि २०७८ साल फाल्गुन १९ गते बिहिबार …माघ २०, २०७८
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले स्थगित परीक्षा अनलाइनबाट लिनेकोरोना महामारीको दोस्रो लहर फैलिएपछि स्थगन गरिएका सुदूरपश्चिम विश्वविद्यालयका सबै तहको परीक्षा अनलाइनबाट सञ्चालन हुने भएको छ । महामारीका विच विश्वविद्यालयले …जेष्ठ २३, २०७८
परीक्षा स्थगनको माग गर्दै लगाइएको ताला अझै खुलेनसुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा स्थगनको माग गर्दै विभिन्न विद्यार्थी संगठनले हिजो लगाएको ताला आज पनि खुल्न सकेको छैन । कोरोना भाइरस सङ्क्रमणमा …बैशाख १२, २०७८
टीकापुर क्याम्पसको जग्गा खाली गराउन चुनौतीअछामको बयलपाटाबाट पन्ध्र वर्ष अगाडि परिवारसहित तराई झरेका भीमबहादुर लुहार भूमिहीनलाई सरकारले जग्गा उपलब्ध गराउने भएपछि खुशी छन् ।। जति खुशी भीमबहादुरमा छ …चैत्र ११, २०७७
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयद्वारा सबै आङ्गिक क्याम्पसको शुल्क समायोजनसुदूरपश्चिमाञ्चल विश्वविद्यालयले आफ्ना १६ वटा आङ्गिक क्याम्पसको शुल्क समायोजन गरेको छ । विश्वविद्यालयबाट सम्बन्ध प्राप्त क्याम्पसको शुल्कमा विविधता भएको …चैत्र १०, २०७७
उच्च शिक्षा नीतिमा विहङ्गम बहसभजनमण्डली भाटहरूको नियुक्तिले केन्द्रीय सरकार नै विश्वविद्यालयहरूलाई ध्वस्त पार्न उद्यत भएको आरोप सुन्ने गरिन्छआश्विन १८, २०७७
उपकुलपति नियुक्तिले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय लयमा फर्किने आशाकञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय साढे नौ महिना तालाबन्दीको शिकार बन्यो । नेपाल विद्यार्थी सङ्घदेखि …फाल्गुण २२, २०७६