इजरायलमा विद्यार्थीले ज्यान गुमाउँदा सुदूरपश्चिम विश्वविद्यालय शोकमा“अहिले यहाँ (इजरायलमा) कति बेला के हुन्छ, केही आत्तोपत्तो छैन । हामीहरु शनिबारदेखि बङ्करमा लुकेर ज्यान जोगाउन बाध्य छौँ । यहाँ सोचेजस्तो सहज केही …आश्विन २२, २०८०
सुप विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्दसुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द रहेको छ । विद्यार्थी सङ्गठनले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी दुई …आश्विन ८, २०८०
रोकिएको सम्बन्धन प्रक्रिया पाँच वर्षपछि पुनः सुचारु गर्न आवेदन मागसुदूरपश्चिम विश्वविद्यालयले पाँच वर्ष देखि रोकिएको सम्बन्धन प्रक्रिया पुनः अघि बढाउने भएको छ । विश्वविद्यालयले २०७५ जेठ १४ गते सूचना सार्वजनिक गर्दै …भाद्र १, २०८०
प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न विश्वविद्यालय लाग्नुपर्छः प्रधानमन्त्री प्रचण्डप्रधानमन्त्री एवम् सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिएका छन् …श्रावण १६, २०८०
डडेल्धुरा मेडिकल कलेजले विद्यार्थी भर्ना फागुन चैत्रमा गर्नेसरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेज सञ्चालनमा ल्याउन रणनीतिक योजना बनाएर काम अघि बढाइएको छ । सुदूरपश्चिम विश्वविद्यालयले डडेल्धुरामा डीनको कार्यालय …जेष्ठ ३०, २०८०
तेस्रो दीक्षान्त समारोहका लागि आवेदन मागसुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले तेस्रो दीक्षान्त समारोहका लागि आवेदन माग गरेको छ । विसं २०७८ असोज ०१ गतेदेखि २०७९ कार्तिक …फाल्गुण ९, २०७९
सुदूरपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्नेसुदूरपश्चिम विश्वविद्यालयले आगामी मङ्सिरमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । अक्सफोर्ड विश्वविद्यालय र ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलसँगको …कार्तिक २२, २०७९
अझै खुलेन विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाइएको तालाझण्डै दुई महिनादेखि कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयको कामकाज ठप्प छ । विश्वविद्यालयमा रिक्त डिन, सहायक डिन, …माघ २५, २०७८
सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहका लागि आवेदन खुलासुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले दोस्रो दीक्षान्त समारोहमा भाग लिन माघ १९ गते बुधबार देखि २०७८ साल फाल्गुन १९ गते बिहिबार …माघ २०, २०७८
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले स्थगित परीक्षा अनलाइनबाट लिनेकोरोना महामारीको दोस्रो लहर फैलिएपछि स्थगन गरिएका सुदूरपश्चिम विश्वविद्यालयका सबै तहको परीक्षा अनलाइनबाट सञ्चालन हुने भएको छ । महामारीका विच विश्वविद्यालयले …जेष्ठ २३, २०७८