शिक्षा मन्त्रीका सय दिन, विभिन्न आयोगका प्रतिवेदन सार्वजनिक, कारबाही खै ?सामाजिक सञ्जालमा सय दिन नै सक्रिय मन्त्रीआषाढ ४, २०८१
छ वर्षअघिको प्रतिवेदन बल्ल उत्खनन“प्रधानमन्त्रीले मलाई पत्रसहित प्रतिवेदन दिनुभएको छ । तपाईँहरूले सहयोग गर्नुस् । समसामयिक परिमार्जनसहित प्रतिवेदन कार्यान्वयनमा लैजाने छौँ” उनले भनिन् ।जेष्ठ २४, २०८१
शिक्षामन्त्रीप्रति कर्मचारी असन्तुष्ट, कर्मचारीप्रति शिक्षामन्त्री असन्तुष्टउनले सबैका सामु ‘यस्ता काम नलग्ने पनि सिफारिस हुन्छ ?’ भनेकी थिइन् । शिक्षक सरुवाका बारेमा कार्यविधिको अत्तोपत्तो हुनसकेको छैन ।जेष्ठ ४, २०८१
शिक्षक प्रोत्साहन कार्यक्रमका लागि बजेट विनियोजन गर्ने तयारीआगामी वर्षको बजेटमा विद्यालय शिक्षा सुधारका लागि शिक्षक–विद्यार्थी अनुपातका आधारमा दरबन्दी मिलान गरिने भएको छ । यसका लागि सबै सामुदायिक विद्यालयको तथ्याङ्क …बैशाख २८, २०८१
अतिक्रमित जग्गा सम्बन्धी अध्ययन गर्न गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नेः शिक्षा मन्त्रीशिक्षा मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयको अतिक्रमित जग्गा सम्बन्धी अध्ययन गर्न गर्न उच्चस्तरीय छानबिन समिति गठन …बैशाख २५, २०८१
विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप हुँदैनः शिक्षामन्त्रीशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने बताएकी छिन् …बैशाख ४, २०८१
दल त्याग्न शिक्षकलाई मन्त्रीको आग्रह, दल सम्वद्ध शिक्षक संगसंगठन प्रति मन्त्री मौन (मन्त्रीको एक महिने प्रगति विवरण सहित)शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षकलाई राजनीतिक दलको सदस्यता त्याग्ने पर्नेमा जोड दिएकी छिन् । मन्त्री भएको ३० …चैत्र २३, २०८०
शिक्षक सेवा आयोगको परीक्षा पद्धतिको अवलोकन गरिनेः मन्त्री श्रेष्ठशिक्षक सेवा आयोगले लिने परीक्षा र आवेदन सम्बन्धी मापदण्डलाई पुनरवलोकन गर्ने भएको छ। यसका लागि कार्यदल गठन गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना …चैत्र २२, २०८०
कर्मचारी स्पष्टीकरणमा परेसिट छड्केमा २० जना कर्मचारी हाजिर गरी मन्त्रालयबाट बाहिरिएको गएको पाइएको थियो ।चैत्र १५, २०८०
सरुवा र बढुवाका लागि सोर्सफोर्स प्रयोग नगर्न शिक्षामन्त्रीको चेतावनीशिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले कुनै पनि किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाको लागि ‘सोर्स फोर्स’ नलाउन आग्रह गरेकी छन् …चैत्र ४, २०८०