प्रदेशस्तरीय नमुना विद्यालय स्थापना गर्दै सुदुरपश्चिम प्रदेशसुदुरपश्चिम प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा स्थानीय माग र आवश्यकतामा आधारित प्रत्येक स्थानीय तहमा प्रदेशस्तरीय नमुना विद्यालय स्थापना गर्ने नीति लिएको …जेष्ठ २४, २०८०
कक्षा १२ का छात्रालाई कम्प्युटर प्रदान गरिनेमधेश प्रदेश सरकारले प्रदेशका सामुदायिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्रालाई एक थान ल्यापटप सहयोग स्वरुप उपलब्ध गराउने घोषणा गरेको छ । प्रदेशका छात्रालाई …जेष्ठ २३, २०८०
विद्यालय नर्स कार्यक्रम विस्तार गर्दै बागमती प्रदेश सरकारबागमती प्रदेश सरकारले विद्यालय नर्स कार्यक्रम विस्तार गरी कक्षा सम्म सञ्चालन भएका सबै विद्यालयमा विस्तार गर्ने भएको छ । आगामी आर्थिक वर्षभित्र कक्षा १२ …जेष्ठ २२, २०८०
गण्डकी प्रदेश सरकारले “फ्राइडे फर फ्यूचर कार्यक्रम सञ्चालन गर्नेगण्डकी प्रदेश सरकारले “फ्राइडे फर फ्यूचर कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । विद्यार्थीमा अन्तरनिहित विशिष्ट प्रतिभाको पहिचान र प्रस्फुटन गराउने …जेष्ठ २२, २०८०
कर्णालीमा शिक्षा सुधारका लागि एक जिला एक नमुना विद्यालयकर्णाली प्रदेश सरकारले एक जिल्ला एक नमूना विद्यालय निर्माण गर्ने भएको छ । सार्वजनिक शिक्षा सुधार अभियान मार्फत सामुदायिक विद्यालयमा शिक्षण सिकाइ …जेष्ठ २२, २०८०
सम्पादकीय : आयोगको औचित्यकसैलाई अध्यक्ष वा उपाध्यक्ष वा सदस्य बनाउनका लागि आयोगको जरुरत छैन । लहडकै भरमा सधैँ सञ्चालित हुनु पनि जरुरी छैन ।जेष्ठ ६, २०८०
शिक्षक र कर्मचारीको सेवा सुविधाको विषयलाई सम्बोधन गर्ने(नीति तथा कार्यक्रमको पूर्णपाठसहित)सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीको सेवा सुविधाको विषयलाई सम्बोधन गर्ने घोषणा गरेको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय …जेष्ठ ५, २०८०
शिक्षक र कर्मचारीको सेवा सुविधाको विषयलाई सम्बोधन गर्ने,सबै स्थानीय तहमा एक स्मार्ट विद्यालयप्रत्येक गाउँपालिकामा एउटा स्मार्ट विद्यालय बनाउनेजेष्ठ ५, २०८०
शिक्षा प्रणालीलाई पुनःसंरचना गर्ने (पूर्ण पाठसहित)शैक्षिक बेरोजगारलाई प्रमाणपत्र धितो राखी दिइने ऋण सहजरूपमा उपलब्ध गराउने । बेरोजगारलक्षित कार्यक्रम ल्याउने कार्यक्रममा उल्लेख गरेको छ ।चैत्र २३, २०७९
गण्डकी प्रदेश सरकारले ६ वटा क्याम्पसमा प्राविधिक शिक्षा सुरु गर्नेगण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालय र सामुदायिक क्याम्पसको साझेदारीमा कम्तीमा ६ वटा क्याम्पसमा प्राविधिक शिक्षाको पठनपाठन प्रारम्भ गर्ने नीति लिएको …जेष्ठ २५, २०७९