शिक्षकको चिठ्ठी एडुपत्रलाईत्योमात्र सर्कुलर गरेमा हामीले पेस गरेका फाइल स्थानीय तह, समन्वय एकाइले गोड्छन् प्रमाण पुग्नेलाई मात्र दिन्छन् । मन्त्रीले निर्णय गर्न सकिनन् कर्मचारीको विश्वास गरिन् । हजुरहरूबाट पहल गर्न सकिएला ?कार्तिक २५, २०८१
विद्याभूषणका लागि आवेदन पर्न थालेमन्त्रालय सूत्रका अनुसार प्रमाणपत्रमा राष्ट्रपतिकै हस्ताक्षर गराइनेछ तर नाम सार्वजनिक भएका विद्यार्थीले मन्त्रालयमा आएर प्रमाणपत्र लिनसक्ने छन् ।भाद्र ११, २०८१
शिक्षकलाई जिम्मेवार बनाउने नीतिको खोजीमा सरकार केन्द्रितः शिक्षामन्त्रीहालै सार्वजनिक विभिन्न तहको नतिजाबाट सन्तुष्ट नभएको र शैक्षिक सुधारका निम्ति परीक्षा प्रणालीसहित बाल विकास सबै तहको पाठ्यक्रम र सिकाइ प्रभावकारी बनाउनेतर्फ सर्वपक्षीय सहयोग र छलफल आवश्यक भएकोभाद्र ५, २०८१
शिक्षा सुधारमा नयाँदिल्ली मोडलबाट सिक्न सकिने पाठनयाँदिल्लीको शिक्षा सुधारबाट धेरै सिक्न सकिन्छ होला । अन्यत्रबाट पनि सिक्न सकिन्छ होला । जहाँबाट सिके पनि मूल कुरा रहेछ, सुधारका लागि कामै गर्नुपर्छ, गर्छु भनेरमात्र पुग्दैन ।भाद्र ५, २०८१
विद्याभूषण यस वर्ष पनि उधारो ?“स्रोत खोजी गर्ने विषयमा छलफल भइरहेको छ” उनले भने, “गत सालकै पदक पनि स्रोत खोजी गर्न सके दिने भन्ने हो । सकिएन भने कसरी दिन सकिएला र ?”श्रावण ८, २०८१
शिक्षामन्त्रीप्रति कर्मचारी असन्तुष्ट, कर्मचारीप्रति शिक्षामन्त्री असन्तुष्टउनले सबैका सामु ‘यस्ता काम नलग्ने पनि सिफारिस हुन्छ ?’ भनेकी थिइन् । शिक्षक सरुवाका बारेमा कार्यविधिको अत्तोपत्तो हुनसकेको छैन ।जेष्ठ ४, २०८१
शिक्षक प्रोत्साहन कार्यक्रमका लागि बजेट विनियोजन गर्ने तयारीआगामी वर्षको बजेटमा विद्यालय शिक्षा सुधारका लागि शिक्षक–विद्यार्थी अनुपातका आधारमा दरबन्दी मिलान गरिने भएको छ । यसका लागि सबै सामुदायिक विद्यालयको तथ्याङ्क …बैशाख २८, २०८१
अतिक्रमित जग्गा सम्बन्धी अध्ययन गर्न गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नेः शिक्षा मन्त्रीशिक्षा मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयको अतिक्रमित जग्गा सम्बन्धी अध्ययन गर्न गर्न उच्चस्तरीय छानबिन समिति गठन …बैशाख २५, २०८१
लघुकथाः राजीनामा“मन्त्रीज्यू यो त ठिक गर्नुभएन । हामीले समर्थन गरेका कारण तपाईँ मन्त्री बन्न पाउनुभएको छ । शिक्षक राजनीतिको अनावश्यक विषयमा हात नहाल्दै उत्तम हुनेछ ।”बैशाख ५, २०८१
दल त्याग्न शिक्षकलाई मन्त्रीको आग्रह, दल सम्वद्ध शिक्षक संगसंगठन प्रति मन्त्री मौन (मन्त्रीको एक महिने प्रगति विवरण सहित)शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षकलाई राजनीतिक दलको सदस्यता त्याग्ने पर्नेमा जोड दिएकी छिन् । मन्त्री भएको ३० …चैत्र २३, २०८०