शिक्षामा कमजोर कर्णाली, छात्रवृत्तिमा अगाडिराष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार, कर्णाली प्रदेशमा विद्यालय तह पास गर्ने जम्मा आठ प्रतिशत छन् । सो प्रदेशमा विद्यालयको विद्यार्थी टिकाउ दर पनि कमजोर छ । …कार्तिक १९, २०८१
पहिलो साक्षर जिल्लाको साक्षरतादर घट्योसरकारले पहिलो पटक साक्षर जिल्लाका रुपमा सिन्धुपाल्चोकलाई २०७१ असार ३ गते घोषणा गर्यो । ५ वर्ष माथिका उमेर समूहका ९७ दशमलव ६२ प्रतिशत नागरिक साक्षर भएको दाबी …भाद्र ३०, २०८१
प्रविधिसँग जोडेर नयाँ पाठ्क्रम बनाउन मन्त्री भट्टराईको निर्देशनशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले साक्षरताको सूचक प्रविधिसँग जोडेर नयाँ पाठ्क्रम बनाउन निर्देशन र्दिकीछिन् । …भाद्र २३, २०८१
तराई -दुर्गममा साक्षरता र भर्ना अभियानले सार्थकता पाउन सकेन: प्रधानमन्त्रीप्रधानमन्त्री केपी शर्मा ओलीले गरिबीका कारणले तराई र दुर्गमका कतिपय ठाउँहरूमा साक्षरता र भर्ना अभियानले सार्थकता पाउन नसकेको बताएका छन् । ५८औँ …भाद्र २३, २०८१
१६ वर्षदेखि साक्षरता अभियान- ४ प्रदेश, १३ जिल्ला, र १५३ स्थानीय तह साक्षर हुन बाँकीआज ८ सेप्टेम्बर २०२४ यानेकी विश्व साक्षरता दिवस । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज तामझामका साथ ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउँदै छ । …भाद्र २३, २०८१
नेपालको साक्षरताको विद्यमान अवस्थाआज ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस हो । दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि साक्षरताको प्रवर्धन भन्ने नाराका साथ आज साक्षरता दिवस मनाइँदै छ । …भाद्र २२, २०८०
परिमार्जन र परिष्कृत शिक्षा प्रणालीको आवश्यकताः शिक्षा मन्त्री५७औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीअशोक कुमार राईले संविधानको कार्यान्वयन सँगै दिगो विकासको लक्ष्य हासिल …भाद्र २२, २०८०
शिक्षामा सबै नागरिकको सहज पहुँच सुनिश्चितताका लागि निरन्तर प्रयासः प्रधानमन्त्री५७औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेपाल सरकारले शिक्षामा सबै नागरिकको सहज पहुँच …भाद्र २२, २०८०
विद्यालयबाट बिचैमा हराएका बालबालिका फेरी निरक्षर पो भएकी !कक्षा १ मा भर्ना भएका १४.९ प्रतिशत बालबालिका बिचैमा हराएका छन् ।कक्षा ८ सम्म पुगेका ८५.१ प्रतिशत बालबालिका मध्ये कक्षा १० सम्म पुग्दा ६६।१ प्रतिशत मात्र …फाल्गुण २१, २०७९
१४ वर्षमा नफलेको साक्षरताको खेती दुई वर्षमा पाक्ला त !निरक्षरता र गरिवीको बिचमा नजिकको विपरीत नाता छ । साक्षरता बढे गरिबी घट्छ, साक्षरता घटे गरिबी बढ्छ । २०६५ सालमा गरिव ८० लाख देखिँदा निरक्षर प्रौढ ७८ लाख थिए । …पौष २६, २०७९