बिदामा महानगर पालिकाले ७२० शिक्षकलाई तालिम प्रदान गर्नेकाठमाडौं महानगरपालिकाकाको शिक्षा विभागले ७२० जना शिक्षकका लागि विषयगत, प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन व्यवस्थापन र एकीकृत पाठ्यक्रम विषयमा तालिम आयोजना …पौष २६, २०८१
सर्वोच्चद्वारा काठमाडौं महानगरपालिकाको शिक्षा ऐनको पहिलो संशोधन खारेज (फैसलाको पूर्णपाठ सहित)सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाले शिक्षा ऐन संशोधन गरेर वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउन गरेको प्रावधान खारेज गरिदिएको छ …पौष ३, २०८१
महानगरपालिकाले सञ्चालन गरेका बाल विकास कार्यक्रम अन्तरराष्ट्रिय स्तरमा सिकाइ योग्यबाल विकास कक्षाको स्तरउन्नति र सुधारका लागि काठमाडौं महानगरपालिकाले सञ्चालन गरेका कार्यक्रमहरु अन्तरराष्ट्रिय स्तरमा सिकाइ योग्य भएको दक्षिण एशियाली क्षेत्रका …मंसिर २१, २०८१
सिप मेलाबाट तालिम लिएका ३० जना पारिश्रमिक सहित ‘अन द जब’ ट्रेनिङमाकाठमाडौं महानगरपालिकाले सिप मेलाबाट तालिम लिएका ३० जना प्रशिक्षार्थीहरुलाई पारिश्रमिक सहित ‘अन द जब’ट्रेनिङमा पठाउने भएको छ र महानगरपालिकाले मासिक न्यूनतम …मंसिर ५, २०८१
बालेनले गरे एकैपटक छ शिक्षकको सरुवासो घटनापछि कामपाले छानविन टोली गठन गरेको थियो । सो टोलीको सिफारिसका आधारमा ती शिक्षकलाई सरुवा गरिएको हो । ती शिक्षकलाई रत्नराज्य मावि, पद्मोदय मावि, दरबार हाइस्कुल आदिमा लगिएको छ ।मंसिर १, २०८१
खेल प्रशिक्षणमा सहभागी हुन १० हजार बढीको आवेदनकाठमाडौं महानगरपालिकामा खेल प्रशिक्षणमा सहभागी हुनका लागि १० हजार ९९५ जनाले आवेदन दिएका छन् । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये विभिन्न खेल …कार्तिक २६, २०८१
छात्रावास अभिलेखीकरण एक महिना भित्र गरीसक्नु पर्नेकाठमाडौं महानगरपालिका भित्र सञ्चालित छात्रावास (होस्टल) हरूले ३० दिन भित्र अभिलेखीकरण हुनु पर्ने भएके छ । महानगरपालिका शिक्षा विभागले आज एक सूचना जारी …कार्तिक १६, २०८१
फेस्टिभल क्याम्पमा मास्टर सेफदेखि चलचित्र निर्मातासम्मकाठमाडौं महानगरपालिकाले कार्तिक ४गतेदेखि सुरु गरेको फेस्टिभल क्याम्पमा विभिन्न रचनात्मक कार्य गरिरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा …कार्तिक १३, २०८१
फेस्टिवल क्याम्पमा स्वास्तिमा‘तपाईँले जुन लक्ष्य लिनुहुन्छ । त्यसलाई अरुले विश्वाश नगर्न सक्छन् । अरुले विश्वाश गरुन् या नगरुन् यसले केही फरक पार्दैन । तर, तपाईँमा लक्ष्यमा पुग्ने रुचि छ …कार्तिक ५, २०८१
कामपाका विद्यालयमा फेस्टिभल क्याम्प सुरुप्रयोगात्मक तथा रचनात्मक सिकाइ, खेल र मनोरञ्जनका माध्यमबाट विद्यार्थीहरुलाई शैक्षिक अभिरुचिमा प्रोत्साहन गर्नु यसको उद्देश्य रहेको कामपाले जनाएको छ । ११ वटा स्रोत केन्द्र र एसइईमा १५० भन्दा बढी विद्यार्थी सहभागी हुने पाँच ठूला विद्यालयमा क्याम्प राखिएको छ ।कार्तिक ४, २०८१