आवश्यकता अनुसार नै स्थानीय तहलाई विद्यालय शिक्षाको अधिकार दिइएकोशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा मुलतः स्थानीय तहलाई नै जिम्मा दिएको बताएका छन् । शिक्षा पत्रकार समूहको रजत वर्ष उद्घाटन …फाल्गुण ६, २०८०
विद्यालय शिक्षा विधेयकमा थप विवादमा आउने संभावना देखियोशिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य बद्री पाण्डेले विद्यालय शिक्षा विधेयकमा थप विवादमा आउने देखिएको बताएका छन् । शिक्षा पत्रकार समूहको रजत …फाल्गुण ५, २०८०
शिक्षा पत्रकार समूहको रजत जयन्तीमा पाँच जना सम्मानितशिक्षा पत्रकार समूहले आफ्नो रजत जयन्ती मनाएको छ । आजभन्दा २५ वर्ष अगाडि स्थापना भएको पत्रकार समूहले रजत जयन्ती विशेष कार्यक्रम गरी मनाएको हो …फाल्गुण ५, २०८०
जनप्रतिनिधि विव्यसमा अल्झिदैमा सार्वजनिक शिक्षा सुध्रिदैनस्थानीय तहका जनप्रतिनिधि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्दैमा सार्वजनिक शिक्षा नसुध्रिने सरोकारवालाहरूले औंल्याएका छन् ।श्रावण १२, २०८०
पहिलो संसद् शिक्षा ऐन ल्याउनमा चुक्योः गगन थापानेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले पहिलो संसद् शिक्षा ऐन ल्याउनमा चुकेको बताएका छन् । शिक्षा पत्रकार समूहले गरेको ‘संघीय …फाल्गुण ५, २०७९
दिगो विकासको लक्ष्य हासिल गर्न बजेट बाधक हुनेसरकारले शिक्षा क्षेत्रमा आवश्यक बजेट विनियोजन नगरे दिगो विकासका लक्ष्य हासिल हुन नसक्ने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । योजना र कार्यक्रम …पौष १, २०७९
दोस्रो ड्रिम विग च्यालेन्ज–२०२२ आयोजना हुनेनेपाल र अमेरिका विद्यार्थीहरुलाई संयुक्त रुपमा प्रतिस्पर्धा गराइने भएको छ । गैर आवासीय नेपाली सङ्घ अमेरिकाको साइन्स टेक्नोलोजी एण्ड इनोभेसन कमिटीले स्नातक …फाल्गुण ८, २०७८
शिक्षा पत्रकार समूहमा कृष्ण मल्लशिक्षा पत्रकार समूहको ११ औं अधिवेशनले बुटवल टुडे दैनिकका सम्पादक कृष्ण मल्लको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित …फाल्गुण ५, २०७८
नयाँ शिक्षक, तालिम र आइसिटी ल्याव भएका विद्यालय हुनेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सरकारले विद्यालयहरुमा नयाँ शिक्षक, तालिम र आइसिटी ल्याव पुर्याउन लागीरहेको बताएका छन् । भवन नभएका …फाल्गुण ५, २०७८