निःशुल्क सेनेटरी प्याडको अनुगमन गरिने, तीन वर्षमा साढे ४ अर्ब रुपियाँ सकियोशिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका छात्रालाई प्रदान गरिने निःशुल्क सेनेटरी प्याडको गुणस्तरको गुणस्तरका बारेमा अनुगमन तथा निरीक्षण …बैशाख १३, २०७९
केन्द्रले तेस्रो पटक विपन्न लक्षित छात्रवृत्ति फारम भर्न विद्यालयलाई सूचित गर्योशिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयहरूलाई तेस्रो पटक विपन्न लक्षित छात्रवृत्ति फारम भर्न भराउन निर्देशन दिएको छ …बैशाख १२, २०७९
व्यवस्थापन गरिएका द्वन्द्व पीडित शिक्षकको नामावली सार्वजनिक (नामावली सहित)राजनैतिक पूर्वाग्रह, द्वन्द्न्द तथा आन्दोलनका कारण हटाइएका शिक्षक तथा कर्मचारीको नामावली सार्वजनिक गरिएको छ । तत्कालिन पुनरावेदन अदालतको पूर्व मुख्य …बैशाख १२, २०७९
शैक्षिक सत्र २०७९ को विद्यार्थी भर्ना कार्यक्रम वैशाखमा सक्न निर्देशन‘सवै बालबालिका विद्यालय पठाऔंस शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं’ भन्ने नाराका साथ शैक्षिक सत्र २०७९ को विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गरिने भएको …चैत्र २२, २०७८
विवरण पठाउन स्थानीय तहलाई निर्देशन (विवरण पठाउने फारम सहित)आगामी आर्थिक वर्षका लागि कार्यक्रम तर्जुमा गर्न आधारभूत विवरण पठाउने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै स्थानीय तहलाई निर्देशन दिएको छ र कार्यक्रम …चैत्र १८, २०७८
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि सबै स्थानीय तहलाई निर्देशन (विस्तृत विवरण सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्र (योजना तथा अनुगमन शाखा)ले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि सबै स्थानीय तहहरूलाई निर्देशन दिएको छ …चैत्र १५, २०७८
विज्ञापन गरिएका शिक्षक दरबन्दीको तहगत विवरण पठाउन निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले सात दिन भित्र शिक्षक सेवा आयोगले विज्ञापन गरेका शिक्षकहरुको स्थानीय तहगत विवरण सात दिन भित्र पठाउन सबै शिक्षा विकास तथा …चैत्र १३, २०७८
सामाजिक अध्ययन विषयमा विवादास्पद मुद्दाविवादास्पद मुद्दाको शिक्षण गर्नु भनेको पेसागत शिक्षकका लागि चुनौती मोल्नुमात्र होइनचैत्र ८, २०७८
शिक्षक कर्मचारीको तलब नपुग्ने स्थानीय तहले १५ गतेभित्र माग गर्नुपर्नेचालु आर्थिक वर्षमा यस बर्ष वृद्धि भएको तलव प्रदान गर्न विनियोजित बजेटले नपुग्ने स्थानीय तहले चैत्र १५ गते भित्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा माग गर्न …चैत्र ६, २०७८
बेरुजु फर्छ्योट नगरे प्रधानाध्यापक सेवा सुविधाबाट बञ्चित हुनेशिक्षा तथा मानव स्रोत विकास केन्द्रले समयमा नै बेरुजु सम्परीक्षण तथा फर्छ्योट नगर्ने विद्यालयका प्रधानाध्यापकलाई बेरुजु फर्छ्योट नभएसम्म पुरस्कार, सेवा सुविधाका …चैत्र ६, २०७८