बजेट तर्जुमा गर्नका लागि ७७ ओटै एकाइलाई विवरण पठाउन निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्र (योजना तथा अनुगमेत शाखा) ले आर्थिक वर्ष २०७९–८० को बजेट तर्जुमा गर्नका लागि ७७ ओटै शिक्षा विकास तथा समन्वय एकाइलाई विवरण …फाल्गुण २९, २०७८
विपन्न लक्षित छात्रवृत्ति प्रदान गर्न केन्द्रको स्थानीय तहलाई निर्देशन(विद्यार्थीको नामावलीसहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै स्थानीय तहलाई विपन्न लक्षित छात्रवृत्ति प्रदान गर्न निर्देश्न दिएको छ । चालु शैक्षिक सत्रमा सामुदायिक विद्यालयका …फाल्गुण २०, २०७८
बेरुजु फर्छयौट सम्बन्धी छलफल कार्यक्रम सञ्चालन गरिनेशिक्षा तथा मानव स्रोत विकास केन्द्रले १९ जिल्लाका प्रतिनिधि सहभागी गराएर बेरुजु फर्छयौट सम्बन्धी छलफल कार्यक्रम आगामी फागुन २१ गते आयोजना गर्ने भएको छ । …फाल्गुण १६, २०७८
सिकाइ चौतारी सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना हुने (विस्तृत विवरणसहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सिकाइ चौतारी सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ । सामुदायिक विद्यालयका माध्यमिक र आधारभूत तहको …फाल्गुण १०, २०७८
शिक्षकले विद्यालय समयमा आयोगको तयारी कक्षा लिन नपाउनेशिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका शिक्षकहरुलाई विद्यालय समयमा पढाउन छाडेर आयोगको तयारी नगर्न निर्देशन दिएको छ । निर्देशक …फाल्गुण ३, २०७८
१९ जिल्लाका प्रतिनिधि सहभागी गराएर बेरुजु फर्छयौट सम्बन्धी अन्तरक्रिया गरिनेशिक्षा तथा मानव स्रोत विकास केन्द्र (आर्थिक प्रशासन शाखा) ले १९ ओटा शिक्षा विकास तथा समन्वय इकाईलाई सहभागी गराएर आगामी फागुन ७ गते बेरुजु फर्छयौट सम्बन्धी …माघ २९, २०७८
फागुन एक गतेदेखि विद्यालय सञ्चालन गर्न केन्द्रको एकाईलाई निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा) ले फागुन एक गतेखि विद्यालय सञ्चालन गर्ने ७७ ओटै शिक्षा विकास तथा समन्वय एकाई,लाई …माघ २९, २०७८
शिक्षकको छुट प्राविधिक ग्रेडको फायलमा नै अन्यथाशिक्षा तथा मानव स्रोत विकास केन्द्र (शैक्षिक योजना तथा विकास महाशाखा शिक्षक व्यवस्थापन समन्वय शाखा) मा शिक्षकको छुट प्राविधिक ग्रेड सम्बन्धी आएका फाइल नै सही …माघ १८, २०७८
रेट्रोफिटिङ वा समायोजन गर्नुपर्ने विद्यालयको विवरण पठाउन एकाईलाई केन्द्रको निर्देशनशिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय एकाईलाई विद्यालयको भौतिक पूर्वाधार वा रेट्रोफिटिङ गर्नुपर्ने विद्यालयको विवरण सङ्कलन गरी …माघ १६, २०७८
पढ्दै कमाउँदै कार्यक्रमका लागि प्रस्ताव पेस गर्न विद्यालयलाई आग्रहशिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदै कार्यक्रमका लागि माघ २५ गते सम्म प्रस्ताव पठाउन विद्यालयलाई …माघ १४, २०७८