लेखापरीक्षण बक्यौता रहेका निकायका पदाधिकारीलाई कारबाही गर्ने मन्त्रालयको चेतावनीशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी वर्षको महालेखापरीक्षकको प्रतिवेदनमा लेखापरीक्षण बक्यौता रहेका निकायका जिम्मेवार पदाधिकारीलाई कारबाही …आश्विन १०, २०८१
त्रिविका ८२ जना शिक्षक–कर्मचारी अध्ययन बिदामा, अभिलेख छैनत्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष २०८०–८१ मा ८२ जना शिक्षक कर्मचारीलाई अध्ययन बिदा दिएको छ । त्रिविले ११ शिक्षक र ३ कर्मचारीलाई छात्रवृत्तिमा र ६६ …जेष्ठ २०, २०८१
त्रिविको आर्थिक प्रशासन जवाफदेही छैन,कर्मचारी वितरण समेत न्यायोचित छैनः महालेखापरीक्षकत्रिभुवन विश्वविद्यालयले आफ्नो १४४ खर्च एकाइमा यो वर्ष रू. १९ अर्ब ४ करोड ९२ लाख रुपियाँ खर्च गरेको छ । विश्वविद्यालय अनुदान आयोगले आर्थिक वर्ष २०७९–८० …जेष्ठ १८, २०८१
शिक्षा मन्त्रालयले ८८ कार्यक्रम कार्यान्वयन गरेनपन्ध्रौं योजनामा रहेका सूचकमा २०७९–८० को लक्ष्य प्रगति पनि पुरा नभएकोजेष्ठ १४, २०८१
रापबोर्डले शुल्क असुल्यो : महालेखा परीक्षकको प्रतिवेदनमहालेखाको पछिल्लो प्रतिवेदनले यसरी अध्यापन अनुमतिपत्रका लागि लिइएको परीक्षामा समेत ज्यादै न्यून प्रतिशत उत्तीर्ण भएको सबन्धमा अध्ययन, विश्लेषण गरी कारण पहिचान गर्नुपर्छ भनिएको छ ।जेष्ठ १४, २०८१
त्रिविको बेरुजु २६ अर्ब माथि, बजेट र बेरुजु बराबरत्रिभुवन विश्वविद्यालयको कूल बेरुजु २६ अर्ब ४९ करोड ५१ लाख १० हजार रुपियाँ रहेको छ । महालेखापरीक्षकको ५७ औं वार्षिक प्रतिवेदन अनुसार बेरुजुको अवस्था रु.२८ …भाद्र २६, २०८०
लगानी बढेको बढ्यौं, विद्यार्थी निरन्तर घट्दै (महालेखाको ६० औं प्रतिवेदन सहित)दिवा खाज, निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति, निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ कार्यान्वयन, नमूना विद्यालयका नाममा बार्षिक खर्बौं रकम सरकारले खर्च गरे पनि …चैत्र ३०, २०७९
त्रिविको बजेट र बेरुजुको आकार उस्तैत्रिभुवन विश्वविद्यालय र अन्तर्गतका १२१ निकाय मध्ये ११२ निकायका पदाधिकारी, कर्मचारी र अन्य संस्थाको नाममा यस वर्षसम्म रू.२ अर्ब २२ करोड २० लाख ९२ हजार पेश्की …श्रावण १७, २०७९
त्रिविमा शिक्षक कर्मचारी पनि पर्याप्त छैनन्, कार्यशैली पनि पारदर्शी छैनत्रिभुवन विश्वविद्यालयको शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम, २०५० को नियम ४मा शिक्षक तथा कर्मचारीहरूको दरबन्दी कार्यकारी परिषद्ले तोकेबमोजिम हुने उल्लेख छ …श्रावण ९, २०७९
अतिक्रमणको चपेटामा धेरै विश्वविद्यालयको जग्गा, अनधिकृत रुपमा प्रयोग हुँदैजग्गामध्ये अधिकांशमा सीमा अतिक्रमण गरी कव्जा गरेको, नियमित रूपमा कूत तथा भाडा नउठेको तथ्य औंल्याएको छ । भोगचलनमा रहेतापनि पूर्ण स्वामित्वमा नल्याएको, …श्रावण १, २०७९