विल मिलाउँदै विनियोजित बजेट उडाँदै स्थानीय तहआर्थिक वर्ष २०७८–७९ मा स्थानीय तहले शिक्षक दरबन्दी मिलान नगरी स्वीकृत दरबन्दीभित्र नपरेका विद्यालयको आन्तरिक स्रोतबाट तलब भत्ता व्यहोरेका शिक्षकको तलब भत्ताको …आषाढ ३१, २०७९
संरक्षण भएन त्रिविको जग्गा, स्वार्थपूर्ण तरिकाले अर्कौंले प्रयोग गरे(महालेखापरीक्षकको शिक्षा सम्बन्धि प्रतिवेदन सहित)विगत एक दशकदेखि महालेखापरीक्षकको प्रतिवेदनले त्रिभुवन विश्वविद्यालयको जग्गा संरक्षण नभएको, अतिक्रमणको चपेटामा परेको तथ्य औँल्याउँदै आएको छ । हरेक वर्ष …आषाढ २९, २०७९
केन्द्रले कुल बजेटको करिब ५८ प्रतिशत रकम बैठक भत्तामा खर्च गर्योपाठ्यक्रम विकास केन्द्रले यो वर्ष पाठ्यक्रम तथा पाठ्यपुस्तक तर्जुमा कार्यमा रू.१० करोड ५३ लाख १५ हजार खर्च गरेको छ । सो खर्च मध्ये बैठक भत्तामा मात्र रू.६ …आषाढ २९, २०७९
डामाडोल शिक्षा क्षेत्रः महालेखापरीक्षकको ५९ औं बार्षिक प्रतिवेदनमहालेखापरीक्षकको ५९ औं बार्षिक प्रतिवेदन आज सार्वजनिक गरिएको छ । सो प्रतिवेदन अनुसार सरकारले आर्थिक वर्ष ९आव० २०६५–६६ देखि साक्षरता अभियान सञ्चालन गरेको हो । …आषाढ २९, २०७९
त्रिविको अधिकांश जग्गा अलपत्र, बर्सौंदेखि व्यवसायीले सित्तैमा भोगचलन गर्दै, राजधानीमै उठेन भाडात्रिभुवन विश्वविद्यालयले विभिन्न ठाउँमा भाडामा दिएको जग्गाको भाडा बापतको रु. २ कारेड ३७ लाख ७३ हजार वर्सौंदेखि उठाउन सकेको छैन । त्रिविले राजधानीका विभिन्न …भाद्र ९, २०७८