After SEE Portal

मावि तृतीय श्रेणीको चार विषयको नतिजा सार्वजनिक (नतिजासहित)

Bridge Course

शिक्षक सेवा आयोगले माध्यमिक तहक, तृतीय श्रेणी, शिक्षक पदको नेपाली, शुक्ल यजुर्वेद, संस्कृत व्याकरण र संस्कृत साहित्य विषयको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को नतिजा प्रकाशन गरेको छ ।

आयोगले गत असार ९ गते लिएको विषयगत लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले असोज १७ र १८ गते अन्तर्वार्ता लिने गरी सूचना जारी गरेको छ ।

लिखित परीक्षामा चित्त नबुझी आवेदन दिन चाहने उम्मेद्वारले भदौ २६ गतेभित्र आवेदन दिनु पर्ने आयोगले अहिले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

नतिजा हेर्नुहोस्ः

 

A Levels MA