CMAT

कक्षा ११ र १२ काे निर्णय भएन

Bachelors Portal

राष्ट्रिय परीक्षा बाेर्डकाे वुधबार बसेकाे बाेर्ड बैठकले कक्षा ११ र १२ काे परीक्षा आगामी  वैशाखमा हुने भएकाले अहिले नै स्थगनकाे निर्णय गर्नु नपर्ने निर्णय गरेकाे छ ।

रापबाेकाे बैठक भर्खर सकिएकाे छ । बाेर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पाैडेलले वैशाखमा हुने भएकाले अहिले नै कक्षा ११ र १२ काे परीक्षाका बारेमा निर्णय लिनु उचित नहुने निर्णय भएकाे जानकारी दिए । 

उनले प्रवेशिका परीक्षा स्थगित गरिएकाे आधिकारिक  सूचना सार्वजनिक गर्ने तयारी भइरहेकाे बताए ।

 

Thuprai - Books and E-books
I Tech store