After SEE Portal

शिक्षक सेवा आयोगद्वारा शिक्षक बढुवाको नतिजा सार्वजनिक (नतिजा सहित)

Bridge Course

शिक्षक सेवा आयोगले आन्तरिक तथा कार्य सम्पादनका आधारमा शिक्षक बढुवाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको निम्नमाध्यमिक द्वितीय र प्राथमिक प्रथम श्रेणीको नतिजा आज प्रकाशन गरेको हो ।

आयोगले गत मंसिर ९ गते लिएको आन्तरिक प्रतियोगात्मक लिखित परीक्षाको नतिजा आजको निर्णय अनुसार प्रकाशन गरेको छ । आयोगले आज प्रकाशन गरेको नतिजा मधेश प्रदेशको अन्तर्वार्ता चैत्र १४ गते लिने छ भने अन्य प्रदेशको अन्तर्वार्ता चैत १३ गते लिने सूचनामा उल्लेख छ ।

आयोगले हिजो माध्यिमक तह द्वितीय र निम्नमाध्यिमक प्रथम श्रेणीको नतिजा प्रकाशन गरेको थियो ।

आयोगले उक्त लिखित परीक्षाको अन्तर्वार्ता चैत ७ र ८ गते लिने सूचना उल्लेख गरेको छ । त्यसैगरी आयोगले माभ्यमिक तह प्रथम श्रेणी र कार्य सम्पादन मूल्या्कनका आधारमा शिक्षक बढुवा गरेको छ ।

निम्नमाध्यमिक द्वितीय र प्राथमिक प्रथम श्रेणीको नतिजा 

माध्यिमक द्वितीय र निम्नमाध्यिमक प्रथम श्रेणीको नतिजा 

माध्यमिक तह प्रथम श्रेणीको नतिजा

कार्य सम्पादन मूल्याङकनका आधार
A Levels MA