Bachelors Portal

निर्देशनालयको निर्देशकका लागि सर्टलिष्ट सार्वजनिक

Managed Admission 2022

त्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयको निर्देशक छनोट समितिले निर्देशक छनोटका लागि पाँच जनाको अल्प सूची प्रकाशन गरेको छ ।

त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम २०८१ बमोजिम योजना निर्देशनालयको निर्देशक पदका लागि आवेदन दिने उम्मेदवार मध्ये विनियमको परिच्छेद १० को ५ (ख) बमोजिम देहायका उम्मेदवारहरुलाई वर्णानुक्रमानुसार अल्पसूची प्रकाशित गरेको छ ।

समितिले प्राडा  नारायण प्रसाद बेल्वासे, डा प्रेमबहादुर थापा, डा.  लक्ष्मीकान्त शर्मा, प्राडा शोभाकान्त लामिछाने र

प्राडा ज्ञान बहादुर थापाको ना अल्पसूची प्रकाशन गरेको छ ।

छनोटमा परेकोको प्रस्तुती र अन्तर्वार्ता असोज १५ गते हुने सूचनामा उल्लेख गरेको छ।

Select college / campus