After SEE Portal

माविको ऐच्छिक विषयको नतिजा सार्वजनिक (नतिजासहित)

Bridge Course

शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक छनोट परीक्षाको लिखित (विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले २०७९ चैत्र १८ लिएको सामान्य परीक्षा पछि लिएको विषयगत परीक्षाको (२०८० असार ९) खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।आयोगले अर्थशास्त्र, शिक्षा, स्वास्थ्य शिक्षा, संस्कृत भाषा र कम्प्युटर विज्ञान विषयको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले असोज १७ गते विहान ८ बजे शिक्षक सेवा आयोग भक्तपुरमा अन्तर्वार्ताका लागि सफल उम्मेद्वारलाई बोलाएको छ ।

साथै खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षामा सम्मिलित भएका उम्मेदवारमध्ये रोल नम्बरको क्रमका आधारमा अन्तर्वार्ताको लागि छनोट गर्ने आयोगले निर्णय गरेको छ ।

नतिजा हेर्नुहोस्ः

A Levels MA