After SEE Portal

कक्षा १२ र ११ को परीक्षा तालिका सार्बजनिक

Bridge Course

राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालमा संचालन गर्ने कक्षा ११ र १२ को परीक्षा तालिका आज सार्बजनिक गरेको छ । परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७६ बैशाख १५ गते देखि सुरु हुने भएको छ । त्यसै गरि कक्षा ११ को परीक्षा २०७६ बैशाख २९ गते देखि सुरु हुने छ ।

परीक्षा बिहान ७ बजे देखि सुरु हुने छ ।


A Levels MA