After SEE Portal

१९ दिनमा नै शिक्षा मन्त्री पद चट

Bridge Course

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय नेतृत्व विहीन हुन पुगेको छ ।

आज बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो।

सर्वोच्चको फैसला अनुसार नागरिकता विवादमा रास्वपार्का अध्यक्ष रवि लामिछानेले गृह मन्त्री पदबाट राजीनामा दिएका दिएका थिए । पदबाट हटेर पुनः नेपाली नागरिता लिएसंगै पुनः सोही मन्त्रालयको बार्गेनिङमा सत्ता साझेदार दलसंग कुरा नमिलेपछि उक्त दलले सत्ता समीकरणबाट बाहिरिने निर्णय गरेको हो ।

सो दल सत्ता समीकरणबाट बाहिरिएपछि सो पार्टीका तर्फबाट नेतृत्व गर्ने शिक्षा मन्त्री शिशिर खनाल पनि पदबाहाली गरेको १९ दिनमा नै मन्त्री पदबाट हटेका छन् । खनालले गत माघ ३ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका रुपमा पदभार सम्हालेका थिए । 

A Levels MA