शिक्षामा कर्मचारी सरुवा शिक्षा सेवाका उपल्ला दर्जाका कर्मचारीहरुको सरुवा र जिम्मेवारी हेरफेर फाल्गुण २३, २०७७
शिक्षकको जिलान्तर सरुवामा आर्थिक चलखेल, तहअनुसार रेट यो भ्रष्टाचारजन्य अपराध हो, यस्तो भएमा शिक्षक अनिवार्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जानुपर्छ, संचार माध्यमले वास्तविकता खोज्नुपर्छ फाल्गुण २३, २०७७
नमाेबुद्ध नगरपालिका शिक्षा प्रमुखलाई पाँच प्रश्न शिक्षा प्रशासनलाई तहस नहस पारिएको छ र कर्मचारीलाई पदीय सन्तुलन नमिलाई समायोजन गरी पठाइएको छ फाल्गुण २३, २०७७
केशरमहलका निकायलाई सानोठिमी सारिदै केशरमहल परिसरमा छात्रवृत्ति शाखा, वैदेशिक अध्ययन अनुमति शाखा र शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा छन् फाल्गुण २२, २०७७
मातृभाषा/स्थानीय विषयको पाठ्यक्रम निर्माणका लागि आर्थिक तथा प्राविधिक जनशक्तिको अभाव अधिकांश स्थानीय तहले अहिलेसम्म मातृभाषा वा स्थानीय पाठ्यक्रम निर्माण गरेर कार्यान्वयनमा ल्याउन सकेका छैनन् । दक्ष जनशक्तिको अभाव, बजेट नहुनु, कार्यपालिकालाई … फाल्गुण २१, २०७७
मुस्कानलाई अमेरिकी अन्तर्राष्ट्रिय पुरस्कार अमेरिकाले प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने घोषणा फाल्गुण २१, २०७७
सार्वजनिक विद्यालय सबलीकरण दशक घोषणाको एक वर्ष, योजना अझै बनेन् प्राविधिक धारका विद्यालयमा शिक्षक व्यवस्थापन सरकारले गरेकै छैन फाल्गुण १७, २०७७
भरतपुर महानगरपालिका शिक्षा प्रमुखलाई पाँच प्रश्न एकाइ र पालिका दुवैलाई जिम्मेवारी दिइएका कारण दोहोरोपन हुन गएको छ फाल्गुण १६, २०७७
आर्थिक वर्ष २०७८–७९ को बजेट तर्जुमा गर्न सबै स्थानीय तह र इकाइसंग केन्द्रले विवरण माग्यो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय आ व २०७८।७९ को वजेट तर्जुमा लागि विवरण संकलन गर्ने कार्यमा जुटेको छ । आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट तर्जुमाका लागि … फाल्गुण १२, २०७७