A Levels MA

आधारभूत तहसम्म शिक्षाको सुनिश्चित

विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा भर्ना गरी आधारभूत तहको शिक्षा सुनिश्चत गरिने भएको छ । 

मानव पुजी निर्माण, सामाजिक रुपान्तरण र आर्थिक विकास सहितको आधुनिक समाज निर्माण गर्न शिक्षालाई उच्च प्राथमिकतामा राखेको आज संघीय संसदमा प्रस्तुत गरिएको बजेट भाषणमा उल्लेख गरिएको छ । 

शैक्षिक पूर्वाधारको विकास दक्ष जनशक्तिको एवम् शिक्षण सामग्रीको व्यवस्था गरी गुणस्तरीय शिक्षा प्रदान गरिने र आगामी वर्ष आधारभूत तहसम्म सबैको पहुँच सनिश्चत गरिने बजेट भाषणमा ल्याइने भएको छ । 

Thuprai - Books and E-books