A Levels MA

मावि लाइसेन्सको परीक्षा केन्द्र निर्धारण (केन्द्रसहित)

शिक्षक सेवा आयोगले असार १८ गते सञ्चालन गर्ने माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको केन्द्र निर्धारण गरेको छ ।

विहान ८ बजेदेखि सञ्चालन हुने लिखित परीक्षाको केन्द्र निर्धारण गरेको हो ।

शिक्षक सेवा आयोगको हिजोको निर्णयानुसार शिक्षक सेवा आयोगको नियमावली, २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) वा नियम ९ को उपनियम (७) बमोजिम तोकिएको न्यूनतम योग्यता र तालिम वा योग्यता पुगेका इच्छुक उम्मेदवारहरूका लागि गत चैत्र ३० गते आवेदन खुलाएको थियो ।

केन्द्र हेर्न यहाँ क्लिक गर्नुहोस्ः

Thuprai - Books and E-books