After SEE Portal

मावि लाइसेन्सको केन्द्र निर्धारण

Bridge Course

शिक्षक सेवा आयोगले  भदौ २३ गते सञ्चालन हुने माध्यमिक तह अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । सो दिन बिहान ११ बजेदेखि सञ्चालन हुने माध्यमिक तह अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको केन्द्र सार्वजनिक गरेको हो ।

आयोगले परीक्षामा सहभागी हुने उम्मेदवारको परीक्षा केन्द्रगत रोलनम्बर सहित केन्द्र सार्वजनिक गरेको  छ ।

हेर्नुहोस परीक्षा केन्द्रः

A Levels MA