CMAT

B.E./B.Arch प्रवेश परीक्षा सम्बन्धि सूचना : त्रि बि इन्जिनियरिंग अध्ययन संस्थान

Bachelors Portal

त्रिभुवन बिश्वबिद्यालय

इन्जिनियरिंग अध्ययन संस्थान 

प्रवेश परीक्षा बोर्ड

सूचना

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिंग अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा शैक्षिक बर्ष २०७६/०७७ को लागि स्नातक (B.E./B.Arch) तहका बिभिन्न कार्यक्रमहरुमा विद्यार्थी भर्नाका लागि सूचना प्रविधिको आधारमा कम्प्युटर परीक्षा प्रणालीको बिधिमार्फत संचालन हुने प्रवेश परीक्षा सम्बन्धी विस्तृत जानकारी मिति २०७६/०३/२४ गतेको गोरखापत्र दैनिक र २०७६/०३/२५ गतेको कान्तिपुर दैनिकमा प्रकाशित गरिने छ ।

Thuprai - Books and E-books
I Tech store