बालविकास शिक्षक र विद्यालय कर्मचारीको तलबमान सच्याउनुपर्नेबजेट भाषणको बुँदा नम्बर १६६ मा उल्लिखित संस्थागत विद्यालयबाट सामुदायिक विद्यालयको पूर्वाधार विकास र अनुगमन जस्ता कार्यक्रम त्रुटिपूर्ण बालविकास शिक्षक …आषाढ ९, २०७७
बिचौलिया हैन सक्षम नेतृत्व तथा व्यवस्थापन खोजौंशिक्षा मन्त्रीलाई खुला पत्र आदरणीय शिक्षा मन्त्रीज्यू, तपाईँ सार्वजनिक शिक्षा रुपान्तरण, सामुदायिक विद्यालय सबलीकरणको दशक लगायत अन्य मिठा मिठा कुरा गरेर …आषाढ ७, २०७७
लाइसेन्स परीक्षामा ६ प्रतिशत परीक्षार्थी पनि उत्तीर्ण भएनन्शिक्षक सेवा आयोगले गत असोजमा लिएको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको तीनै (माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक) तहको नतिजा सार्वजनिक गरेको छ । लाइसेन्सको …आषाढ ५, २०७७
पीडित बालविकास शिक्षक र विद्यालय कर्मचारीतपाईँले कुमालेले काँचो माटोको भाडो बनाएको देख्नु भएको छ ? पहिला उसलाई माटो छान्नै मुस्किल हुन्छ । माटो छनोट गरेपछि त्यसलाई भाडोको आकार दिन कति झन्झट सहनुपर्छ …आषाढ २, २०७७
विद्यार्थीलाई कस्तो शिक्षा दिने ?प्रतिस्पर्धात्मक शिक्षा भनेको शैक्षिक संस्कृति भित्रको सबैभन्दा ठूलो विकृति हो ।जेष्ठ ३०, २०७७
तलबले एक जोर लुगा किन्न पनि पुग्दैनसर्वहारा वर्गको सरकारले निर्धा उत्थानको नारा लगाउनु भन्दा व्यवहारमा शून्य प्रतिशत लागु गर्नुपर्छजेष्ठ ३०, २०७७
शिक्षण वरिपरिको चिन्तन र चिन्तावि. सं. २००७ सम्म नेपालमा २ प्रतिशत जनसंख्या साक्षर थिए । प्रजातन्त्र आएपछि देशभर शैक्षिक लहर चल्यो । धमाधम विद्यालयहरू खोलिए । चेतनाको विस्तार हुन …जेष्ठ २८, २०७७
असल शिक्षक यसरी बनौंएउटा विद्यालयमा प्रशासक, व्यापारी, डाक्टर, वैज्ञानिक लगायतका छोराछोरीसँग एउटा आधारभूत विद्यालयमा पढाउने शिक्षकको छोरा पढ्दै थियो । एक दिन उसले पाठशालाबाट …जेष्ठ २४, २०७७