दरबन्दी लुकाउनेलाई कारबाही गर्न शिक्षकको सुझावछलफल कार्यक्रममा सहभागीहरुले शिक्षक सरुवा पारदर्शी, सहज र व्यवस्थित हुनुपर्नेमा जोड दिएका थिए ।बैशाख २, २०८१
स्वार्थ समूहको घेरा बन्दीमा शिक्षा विधेयक, आलटालमै बित्यो २०८०नीतिगत काम २०८० साललाई फेर्कर हेर्दा २०२८ सालमा जारी भएको शिक्षा ऐनलाई प्रतिस्थापन गर्ने उद्देश्यका साथ जारी भएको विद्यालय शिक्षा विधेयक स्वार्थ समूहको …चैत्र ३०, २०८०
बाल विकास शिक्षकको दरबन्दी व्यवस्थापन गरिदिनोस् नरोइ देशको जुनसुकै विद्यालयमा गएर पढाउँछौंएक बाल विकास शिक्षकको शिक्षा मन्त्रीलाई पत्र सम्माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ ज्यु ! नमस्कार । हजुरलाई भेटेर नै यो कुरा …चैत्र २९, २०८०
बाल विकासको तथ्याङ्कका आधारमा लगानी बढाउनेः शिक्षा मन्त्रीशिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बाल विकास कक्षा दुई वर्षको बनाउने प्रस्ताव गरिएको जानकारी दिएकी छिन् । उनले आगामी नीति तथा कार्यक्रम र …चैत्र २७, २०८०
सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि ‘टिचर कलेज कार्यक्रम’ सुरुकाठमाडौं महानगरपालिका र काठमाडौं विश्वविद्यालयको सहकार्यमा ‘टिचर कलेज कार्यक्रम’ सुरु भएको छ । सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकलाई तालिम …चैत्र २६, २०८०
ईसीडी शिक्षकको महत्त्व राज्यले बुझेन‘हामी लामो समयदेखि दैनिक खाजा खान पनि नपुग्ने पारिश्रमिकका भरमा काम गरिरहेका छौ, सम्पूर्ण शिक्षाको जग बसाल्ने हाम्रो कदर न त राज्यले गर्यो न त सुन्यो ।’ …चैत्र २६, २०८०
मावि शिक्षक छनोट प्रतियोगिता विषयगत सामान्यको नतिजा सार्वजनिक (नतिजासहित)आयोगले सामान्य परीक्षामा उत्तीर्ण उम्मेदवारको विषयगत लिखित परीक्षा आगामी जेठ२६ गते बिहान ११ बजेदेखि सञ्चालन गर्ने सूचनामा उल्लेख गरेको छ ।चैत्र २५, २०८०
दल त्याग्न शिक्षकलाई मन्त्रीको आग्रह, दल सम्वद्ध शिक्षक संगसंगठन प्रति मन्त्री मौन (मन्त्रीको एक महिने प्रगति विवरण सहित)शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षकलाई राजनीतिक दलको सदस्यता त्याग्ने पर्नेमा जोड दिएकी छिन् । मन्त्री भएको ३० …चैत्र २३, २०८०
शिक्षक संगठनले महासंघको निर्णय नमान्नेनेपाल शिक्षक महासंघको शुल्क बुझाउने सर्कुलर प्रति नेपाल राष्ट्रिय शिक्षक संगठनले आपत्ति जनाएको छ । संगठनका सातै प्रदेश अध्यक्षले संयुक्त विज्ञप्ति …चैत्र २१, २०८०
प्राविमा मागभन्दा १०४८ जना कम शिक्षक नियुक्तिका लागि सिफारिस (प्रदेशगत एकीकृत योग्यताक्रमसहित)शिक्षक सेवा आयोगले लिएको प्राथमिक तह तृतीय श्रेणीको शिक्षक छनोट प्रतियोगिताबाट ६ हजार ९०६ जना शिक्षक नियुक्तिका लागि सिफारिस भएका छन् । आयोगले माग …चैत्र २०, २०८०