संस्थागत विद्यालय आफैले पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री गर्न नपाउनेकाठमाडौं महानगरपालिका शिक्षा विभागले सबै संस्थागत विद्यालयलाई आफैले पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री गर्न नपाउने परिपत्र जारी गरेको छ । विभागले …चैत्र १९, २०७९
विपन्न लक्षित छात्रवृत्तिका लागि विद्यार्थी छनोट (नामावलीसहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका कक्षा ९–१२ मा अध्ययनरत २४० जनालाई विपन्न लक्षित छात्रवृत्ति कार्यक्रमका लागि छनोट गरेको छ …चैत्र १९, २०७९
धनगढी उपमहानगरपालिकाका विद्यालयले शुल्क बढाउन नपाउनेधनगढी उपमहानगरपालिकाले आगामी शैक्षिक सत्र २०८० मा संस्थागत विद्यालयले शुल्क बढाउन नपाउने निर्णय गरेको छ । नगर शिक्षा समितिको हालै बसेको बैठकले नगरभित्र …चैत्र १९, २०७९
शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्माकर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताएका छन् । गल्लीगल्ली संस्थाद्वारा वीरेन्द्रनगर सुर्खेतमा शनिबार …चैत्र १९, २०७९
मावि तृतीय श्रेणीका शिक्षकको मर्यादा क्रम २२ औं स्थानमा (साप्ताहिक शैक्षिक गतिविधि चैत्र १०–१७)आईतबार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ स्वीकृत गरेको छ । विधेयकमा उल्लेख २२ औं मर्यादा स्थान मध्ये …चैत्र १८, २०७९
धनुषामा एक केन्द्रमा नेपालीको प्रश्नपत्र पुग्यो, अर्कोका निरीक्षण नियन्त्रणमामाध्यमिक शिक्षा परीक्षा (एसईई) को आज पहिलो दिन धनुषाको एक् परीक्षा केन्द्रमा नेपाली विषयको प्रश्नपत्र पुगेको छ । अंग्रेजी विषयको परीक्षा हुने दिन नेपाली …चैत्र १७, २०७९
एसईईको तयारी पूरा, जापानमा पनि परीक्षा केन्द्रयस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी पूरा भएको छ । “परीक्षाको सबै तयारी पूरा भइसकेको छ, ७७ ओटै जिल्लाका सबै जिम्मेवार निकायसँग …चैत्र १६, २०७९
१५ लाख थान मात्र विद्यालय तहका पाठ्यपुस्तक छाप्न बाँकीजनक शिक्षा सामग्री केन्द्र लिमिटेडले हालसम्म एक करोड ३५ लाख थान पुस्तक छपाइ सकिएको जनाएको छ । कक्षा ६ देखि १० सम्मको एक करोड ५० लाख थान पुस्तक छपाइको …चैत्र १२, २०७९
विद्यालयमा विभेद कहिलेसम्ममुठ्ठीदान र दाताको भरमा सञ्चालित धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सरकारको दिवा खाजा पाएका छैनन् । मेचीनगर–१५ मा सञ्चालित ओमकारेश्वर संस्कृत गुरुकुलका …चैत्र १२, २०७९
पाठ्यक्रम प्रारूप र लेटर ग्रेडिङ निर्देशिका,अनुसार ग्रेड सिट तयार गर्ने निर्देशनपाठ्यक्रम विकास केन्द्रले कक्षा ५, ८ र ९ मा ग्रेड सिट तयार गर्ने निर्देशन जारी गरेको छ । शैक्षिक सत्र २०७९ का लागि विद्यार्थी मूल्याङ्कन गरी ग्रेडसिट तयार …चैत्र १०, २०७९