सिगाना माविका विद्यार्थी केरा र सुन्तला खेती गर्दैअधिकांश विद्यालयका विद्यार्थीले कक्षामा पढाइ नहुँदा समय कसरी बिताउँछन् होला ? सायद धेरै सामुदायिक विद्यालयका विद्यार्थीले साथीभाइसँग खेलेर वा आपसमा रमाइलो …पौष ११, २०७६
कर्णालीमा ‘भर्चुअल सिकाइ’मा आधारित शिक्षण पद्धति शुरुकर्णालीमा पहिलो पटक सुर्खेतको भेरीगङ्गा नगरपालिकामा ‘भर्चुअल सिकाइ’मा आधारित शिक्षण पद्धतिको शुरुआत गरिएको छ । भेरीगङ्गाले नगरका पाँच वटा विद्यालयमा शिक्षणको …पौष ११, २०७६
मुगुमा छोरीलाई पढाउन ‘एक छोरी एक खाता’ कार्यक्रममुगुको एकमात्र छायाँनाथ रारा नगरपालिकाले छोरीलाई शिक्षामा पहुँच पुर्याउन शुरु गरेको ‘एक छोरी एक खाता’ कार्यक्रममा गत आर्थिक वर्षसम्म ३२६ जना छोरी सहभागी भएका …पौष ११, २०७६
विद्यालय आसपासमा धुम्रपान विक्री वितरणमा रोकधुलिखेल नगरपालिकाले विद्यालय आसपास मद्यपान बिक्री वितरणमा रोक लगाउने उद्देश्यले अभियान सुरु गरेको छ ।पौष १०, २०७६
जनमैत्री बहुमुखी क्याम्पसलाई क्यूएए प्रमाणपत्रजनमैत्री बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजीसी)बाट शैक्षिक गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएको छ । क्यूएए (क्वालिटि असुरेन्स एण्ड …पौष ९, २०७६
भक्तपुर नगरपालिकाद्वारा छात्रवृत्ति प्रदानभक्तपुर नगरपालिकाले ख्वप इञ्जिनीयरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनीयरिङ कलेजमा अध्ययनरत गरीब तथा जेहेन्दार एवं प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीहरूलाई …पौष ९, २०७६