गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिऔँ: प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । चिकित्सा शिक्षा आयोगको १३ …चैत्र ९, २०८०
दक्ष चिकित्सक उत्पादन गर्न तीन प्रतिष्ठानबीच सम्झौताचिकित्सा शिक्षाका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान …चैत्र ८, २०८०
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिमा डा साहमधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा अङ्कुर साह नियुक्त भएका छन् । प्रतिष्ठानका कुलपतिसमेत रहेका मुख्यमन्त्री सरोजकुमार यादवले डा. …चैत्र ५, २०८०
उच्च शिक्षा पढ्ने विद्यार्थीलाई अनुदानपर्वत, सरकारले माध्यमिक तहसम्मको पठनपाठन निःशुल्क उपलब्ध गराउँदै आएको छ । उच्च शिक्षा पढ्नका लागि भने विद्यार्थीले शुल्क भुक्तानी गर्नुपर्ने व्यवस्था छ …फाल्गुण २६, २०८०
कटारीमा मेडिकल कलेज स्थापना गर्न मागप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उदयपुरको कटारी नगरपालिकामा मेडिकल कलेज स्थापनाको माग गर्दै सोमबार ज्ञापनपत्र बुझाइएको छ । सरकारले विगतमा सातवटै …फाल्गुण १५, २०८०
तातोपानी गाउँपालिकाले छात्रवृत्तिमा चिकित्सा शिक्षा पढाउनेजुम्लाको तातोपानी गाउँपालिकाले छात्रवृत्तिमा चिकित्सा शिक्षा पढाउने भएको छ । हिउँदे गाउँसभाको १४औँ अधिवेशनले चिकित्सा शिक्षा पढाउन छात्रवृत्तिसम्बन्धी …फाल्गुण ४, २०८०
करिब एक महिनापछि काममा फर्किए प्रतिष्ठानका शिक्षक कर्मचारीबिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक कर्मचारी काममा फर्किएका छन् । २०७९ पुस २० गते र सोही वर्षको माघ २५ गते गरिएको विज्ञापनका अन्तर्वार्ता …माघ २७, २०८०
पठनपाठन नियमित गर्न विद्यार्थीको अनसन सुरुधरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनका कारण पठनपाठन प्रभावित बनेपछि विद्यार्थीहरु अनशनमा बसेका छन् । पढ्न पाउने संवैधानिक अधिकार …माघ २४, २०८०
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बाह्रौँ सभा सुरु (कुलपतिको सम्बोधनसहित)पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बाह्रौँ सभा (सिनेट) बसेको छ। प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आइतबार …माघ १४, २०८०
स्वास्थ्य क्षेत्रका समस्या प्याकेजमा सम्बोधन गर्नुपर्छः प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्याहरू प्याकेजमै सम्बोधन गर्नुपर्ने बताएका छन् । आज दिउँसो प्रधानमन्त्रीको …माघ ८, २०८०