मध्यपश्चिमाञ्चल विश्वविद्यालय र ओइआरयूबीच अनलाइन शिक्षण प्रविधि सम्झौतामध्यपश्चिमाञ्चल विश्वविद्यालय ९एमयू० र शैक्षिक संस्था ओपन एजुकेसन रिसोर्स फर युनिर्भसिटिज (ओइआरयू) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । अनलाइन …बैशाख ५, २०७७
३६५ दिनमा करिब ७८ दिन सार्वजनिक बिदा (बिदाको पूर्ण पाठसहित)नेपाल सरकारले आगामी २०७७ सालमा ३६५ दिनमा करिब ७८ दिन सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयका अनुसार सरकारले १० प्रकारका सार्वजनिक बिदा दिने भएको हो । …चैत्र १८, २०७६
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पठनपाठन बन्दकोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट सुरक्षित रहन मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले पनि चैत मसान्तसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ …चैत्र ६, २०७६
प्रदेश सरकारसंग स्थानीय तहमा कति कमर्चारी छन् अभिलेख छैनसंघीयता लागु भएपछि पहिले पटक स्थानीय शिक्षा प्रशासनमा १ हजार ८ जना कर्मचारी यो वर्ष थपिए । यो वर्ष लोक सेवा आयोगले स्थानीय तहको शिक्षातर्फ धनकुटाबाट …फाल्गुण ३०, २०७६
कर्णालीमा ३६ हजार परीक्षार्थीले एसइई दिँदैआगामी चैत ६ गते हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कर्णालीबाट ३६ हजार परीक्षार्थी सम्मिलित हुने भएका छन् । यहाँका १० जिल्लाका छात्राछात्र गरी जम्मा ३६ …फाल्गुण १९, २०७६
जुम्लाका विद्यार्थीले पाए पाठ्यपुस्तकजुम्लामा नयाँ शैक्षिक सत्र शुरु भएपश्चात यहाँका विद्यार्थीले हातहातमा पाठ्यपुस्तक पाएका छन् । तिला गाउँपालिकास्थित राजेन्द्र स्टेसनरी र दीप कैलाश …फाल्गुण १४, २०७६
हुम्लामा नयाँ शैक्षिकसत्र त शुरु भो, भएन पठनपाठनउच्च हिमाली जिल्ला हुम्लामा नयाँ शैक्षिकसत्र शुरु भएको एकहप्ता बितिसकेको छ । यही फागुन ४ देखि शुरु भएको शैक्षिक पात्रो अगाडि बढाउन न शिक्षक छन्,न पठनपाठन …फाल्गुण ११, २०७६
पण्डित उत्पादन गर्ने शिक्षाले मुलुकको समृद्धि हुँदैन : मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पण्डित उत्पादन गर्ने शिक्षाले मुलुकको समृद्धि नहुने बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय …माघ ५, २०७६
जुम्लाको पातारासी गाउँपालिकाले चिकित्सक बनाउन लगानी गर्नेजुम्लाको पातारासी गाउँपालिकाले उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गत चिकित्सा शिक्षाको स्नातक तहमा छात्रवृत्ति प्रदान गर्ने भएको छ । यहाँका आठवटा स्थानीय …माघ १, २०७६