मुस्ताङका विद्यार्थी पढ्न तनहुँ झरेदमौली, २७ पुस (रासस): मुस्ताङमा अत्यधिक चिसो बढेपछि त्यहाँको एक गाउँपालिकाका विद्यार्थी अध्ययन गर्न तनहुँ आइपुगेका छन् । मुस्ताङको लो–घेकर दामोदरकुण्ड …पौष २७, २०७६
रु एक लाखको अक्षय कोष स्थापनापोखरा महानगरपालिका–१३ ढाँडबेंसीस्थित आर्वा विजय माध्यमिक विद्यालयमा पत्रकार शिरोमणि बरालले एक लाख एक हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ …पौष १७, २०७६
टहराबाट भवनमा विद्यालय सञ्चालन भएपछि विद्यार्थी खुशीभवन अभावमा टहरामा पढाइ हँुदै आएको रामपुर नगरपालिका–२ स्थित कालिका प्राथमिक विद्यालयले अहिले सुविधा सम्पन्न पक्की भवनबाट पठनपाठन कार्य शुरु गरेको छ । …पौष १२, २०७६
सिगाना माविका विद्यार्थी केरा र सुन्तला खेती गर्दैअधिकांश विद्यालयका विद्यार्थीले कक्षामा पढाइ नहुँदा समय कसरी बिताउँछन् होला ? सायद धेरै सामुदायिक विद्यालयका विद्यार्थीले साथीभाइसँग खेलेर वा आपसमा रमाइलो …पौष ११, २०७६
सिगाना माध्यमिक विद्यालय तित्याङका छात्र - छात्रा फुर्सदको समयमा केरा र सुन्तला खेती गर्दैपौष ८, २०७६