‘सरकारले सामुदायिक र निजी विद्यालयमा विभेद गरेको छैन’ : प्रदेश नं १ प्रमुखप्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले सरकारले शिक्षा क्षेत्रमा सामुदायिक र निजीका नाममा विभेद नगरेको बताउनुभएको छ । निजी तथा आवासीय …पौष २५, २०७६
बनेपामा अझै एक हजार ५०० विद्यालय भवन पुनः निर्माण बाँकीबनेपा, २४ पुस (रासस): राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) काभ्रेपलाञ्चाकले सामुदायिक विद्यालयको भवन निर्माण सम्पन्न …पौष २४, २०७६
विद्यालय हाताभित्र मदिरा सेवन गर्नेलाई कारवाही गरिनेमहोत्तरीको गौशाला नगरपालिका–३ स्थित जनता आधारभूत विद्यालय नवराजपुरको हाताभित्र यही पुस १६ गतेका दिन अङ्ग्रेजी नयाँ वर्ष मनाउने क्रममा मदिरा पार्टी …पौष २३, २०७६
बनेपामा विद्यालय भवन निर्माण बल्ल शुरुबनेपा, २३ पुस (रासस) : भारतीय दूतावासले जिम्मा लिएको विद्यालय भवनको पुनः निर्माण बल्ल अगाडि बढेको छ । यहाँका १० विद्यालयका भवन निर्माण चारवर्षपछि सुरु भएको छ …पौष २३, २०७६
जनक शिक्षालाई सातै प्रदेशबाट सञ्चालन गर्छौं: शिक्षामन्त्री गिरिराजमणि पोखरेलभक्तपुर, २२ पुस रासस: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा पुगेर …पौष २२, २०७६
आठ कक्षासम्म रङ्गीन पाठ्यपुस्तक, चैतसम्म वितरण भइसक्नेकाठमाडौँ, २२ पुस (रासस) : कुनै समय यस्तो थियो–शैक्षिक सत्र शुरु भएको छ महिना बितिसक्दा पनि पाठ्यपुस्तक नपाएर विद्यार्थीले हाहाकार मच्याउँथे तर पछिल्ला …पौष २२, २०७६
हवाई आक्रमणमा परी लिवियामा २८ विद्यार्थी मारिएत्रिपोली, (रासस / सिन्ह्वा) : लिवियाको राजधानी त्रिपोलीमा रहेको एउटा शैक्षिक संस्थामा भएको हवाई आक्रमणमा परी २८ विद्यार्थी मारिएका छन् । शनिबार …पौष २१, २०७६
लहैलहैमा होइन बुझेर आउनुपर्छ अध्ययनलाई अष्ट्रेलियाकक्षा १२ पढेर अष्ट्रेलिया आउने सपना धेरै विद्यार्थीले देख्ने गर्दछन् । तर लहैलहैमा यहाँ आउनेहरुले निकै दुःख पाउने गरेको यहाँका अनुभवीहरु बताउँछन् । बुझेर आउनेका लागि भने भविष्य उज्वल भएको यहाँ रहेका नेपालीको भनाइ छ ।पौष २१, २०७६
परियत्ति शिक्षालाई कामपाद्वारा सहयोगमहासङ्घका अध्यक्ष महास्थवीरले कामपाले गरेको आर्थिक सहयोग अहिलेसम्म प्राप्त भएको सबै ठूलो राशिको भएको जनाउँदै परियत्ति शिक्षाका लागि यसले थप ऊर्जा प्राप्त भएको बताउनुभयो ।पौष २१, २०७६
राम्रो लेख्ने, छिटो नभाँचिने नेपाली सिसाकलमले बजार लिँदै‘स्वदेशी उत्पादनबाट समृद्धि खोजौँ’ भन्ने सोचसाथ पोखराका महिलाले सिसाकलमको उत्पादन शुरु गरेका छन् । साना–साना उद्योगबाट परनिर्भरता घटाउन सकिने ध्येयले पोखराका …पौष २०, २०७६