बन्दाबन्दी अन्त्यको दुई सातापछि एसइईको तयारीशिक्षा, विज्ञान तथा मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा …बैशाख १४, २०७७
छिट्टै विद्यालय खोलेर प्रत्यक्ष उपस्थित भई पठनपाठन गर्ने अवस्था नआउनेशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वव्यापी फैलिएको कोरोना सङ्क्रमणलाई लक्षित गरी वैकल्पिक शैक्षिक विधिको प्रयोग गर्दै शिक्षणसिकाइ …बैशाख १४, २०७७
विज्ञान तथा प्रविधिको विकासबारे छलफलशिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आगामी दिनमा प्रदेश सरकार तथा केन्द्र सरकारको समन्वयमा प्रत्येक प्रदेशमा एक एक विषयमा सेन्टर फर …बैशाख १२, २०७७
अनलाइन शिक्षाका लागि पोख्त बन्दै शिक्षककोरोना भाइरसको विश्वव्यापी महामारीका कारण अहिले शिक्षा क्षेत्र पनि प्रभावित छ । विद्यालयहरु खुल्न सकेका छैनन् भने परीक्षा स्थगन छ। वार्षिक शैक्षिक …बैशाख १२, २०७७
शिक्षकका लागि अनलाइनबाट तालीमकोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) को समयमा पनि शिक्षकका लागि अनलाइनबाट तालिम सञ्चालन गरिएको छ । एकीकृत …बैशाख १०, २०७७
झापामा दूरशिक्षा : बन्दाबन्दीमा घर नै बन्यो विद्यालयकोरोना सङ्क्रमण फैलिन नदिन सरकारले देशभर बन्दाबन्दी (लकडाउन) गरेपछि झापाका शिक्षण संस्थाले दूरशिक्षा माध्यमबाट पठनपाठन शुरु गरेका छन् । बन्दाबन्दीका …बैशाख १०, २०७७
भर्चुअल विधिमा पत्रकारिता शिक्षाकोभिड–१९ को महामारीबीच सरकारले वैकल्पिक विधिको शिक्षाको तयारी गरेका बेला कान्तिपुर सिटी कलेजमा पत्रकारितासहित विभिन्न विषयका कक्षा भर्चुअल हुन थालेका छन् …बैशाख १०, २०७७
कृषि विश्वविद्यालयले उत्पादन गर्यो तितेपाती स्यानिटाइजरकृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले तित्तेपाती स्यानिटाइजर उत्पादन गरेको छ । विश्वविद्यालयको जैविक प्रविधि केन्द्रले उत्पादन गरेको …बैशाख ९, २०७७
सामुदायिक रेडियोमार्फत एसइईको पुनर्ताजगी कक्षाकोरोना भाइरसका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन भएपछि त्यसको तयारीमा रहेका विद्यार्थी मर्कामा परेको भन्दै जिल्लाको बरेङ गाउँपालिकाले स्थानीय …बैशाख ७, २०७७
लुम्बिनी बौद्ध विश्वविद्यालयमा अनलाइन पढाइ शुरुलुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसले आजदेखि अनलाइनको माध्यामबाट विद्यार्थीलाई पढाउन शुरु गरेको छ । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले …बैशाख ७, २०७७